१७ बैशाख २०८०, आइतबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ । कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र...बाँकी
१७ बैशाख २०८०, आइतबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे हिउँदे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेबाट अधिवेशन अन्त्य हुने सूचना गर्नुभएको हो । प्रदेशको पन्ध्रौं बैठकमा सभामुख गुरुङले कर्णाली...बाँकी
१७ बैशाख २०८०, आइतबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सम्पादकहरुबीच कृषि नीतिका विषयमा छलफल भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०÷०८१ को कृषि नीति तथा कार्यक्रम निर्माणका लागि...बाँकी
वैशाख १६ गते । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् । सांसदहरुले वुझाएको ज्ञापनपत्रमा कर्णाली प्रदेश...बाँकी
१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा गोष्ठी सम्पन्न भएको छ । सिविएम ग्लोबल डिज्याबिलिटी नेपालको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा नाक स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजना तथा...बाँकी
१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौं बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२...बाँकी
वैशाख १५ गते । हिमा गाउँपालिकाका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । शाहीको वाँकेको कोहोलपुर मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर...बाँकी
१४ बैशाख २०८०, बिहीबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनस्वास्थ्य विषयमा लिएको लाईसेन्स परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शतप्रतिशत सफल नतिजा प्राप्त गरेको छ । परिषद्ले यही बैशाख १३ गते लिएको ब्याच्लर ईन पब्लिक हेल्थ...बाँकी
१४ बैशाख २०८०, बिहीबार बिलिङ्क नाओ, कोपिला भ्याली बालगृह तथा महिला केन्द्रका संस्थापक म्याग्गी डोयनको पुस्तक ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ नामक पुस्तक विमोचन गरिएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज एक कार्यक्रम आयोजना गरी कर्णाली...बाँकी
१३ बैशाख २०८०, बुधबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनि मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको रु.३२ लाख लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा...बाँकी