७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको बैठकले मंगलबार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको...बाँकी
वैशाख ६ गते । सरकारले बनाउन लागेको संघीय निजामति सेवा ऐनमा सवाल सहित माग समेटन ज्ञापनपत्र दिईएको छ । निजामति कर्मचारीहरुका संयूक्त संगठनहरुले जिल्लाबाट सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । जुम्लाबाट नेपाल निजामती कर्मचारी युनियनका...बाँकी
५ बैशाख २०८०, मंगलबार नेपाली काँग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफािरस गरेको छ । आज बसेको काँग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला...बाँकी
५ बैशाख २०८०, मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचे जस्तो नआएपनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित संगठन...बाँकी
५ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना...बाँकी
४ बैशाख २०८०, सोमबार नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम...बाँकी
४ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारले विसं.२०८० सालका लागि ६ दिन सार्वजनिक विदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं.२०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार...बाँकी
३ बैशाख २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड...बाँकी
वैशाख २ गते । जुम्लाको गुमनाम सवैभन्दा ठूलो ताल गिडिदहको पर्यटकीय प्रवर्धनका लागि समिक्षा गरिएको छ । गत असोज ४ देखी ७ सम्म गिडिदह सम्मेलनमा तातोपानी गाउँपालिकाको टोली तथा नेपाल पत्रकार महासंघ जुम्ला सहित पत्रकारहरुको...बाँकी
१ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नव वर्षले मुलुकमा दीगो विकास, शान्ति र सुदृढ राष्ट्रिय एकता होस् भन्ने कामना गर्नुभएको छ । दीगो विकास, शान्ति र राष्ट्रिय एकता, आजको आवश्यकता भएको...बाँकी