
२४ असोज २०८०, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजको दृश्य अलि फरक थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कन्ट्रोल कक्षमा प्रहरी होइन, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आफै बसेर पीडितलाई सिधा फोन सम्पर्क गर्नुभयो...बाँकी

२४ असोज २०८०, बुधबार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को भदौ र असोज महिनामा प्राकृतिक प्रकोपबाट क्षति व्यहोरेका कृषकहरुलाई रु.छ करोड राहत प्रदान गर्ने भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको...बाँकी

२३ असोज २०८०, मंंगलबार कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित भू–उपयोग नीति, योजना...बाँकी

२२ असोज २०८०, साेमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मानवीय सेवाले साझा भविश्य निर्माण गर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश र जुनियर युथ रेडक्रस सर्कलद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दुईदिने प्रदेशस्तरीय...बाँकी

२२ असोज २०८०, साेमबार ‘कर्णाली प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको आज बसेको ३९औं बैठकबाट उक्त विधेयक...बाँकी

१८ असोज २०८०, बिहीबार टाउकोमा गम्भीर चोट लागेर छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसियुमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको छ । जुम्ला पातारासी गाउँपालिका ४ लुम गाउँका ३४ दीपबहादुर...बाँकी

१७ असोज २०८०, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले अपरकर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवं प्रचुर संभावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम जिल्ला हुम्लामा बिहीबारदेखि सुरु हुन लागेको...बाँकी

, असोज १७ गते । नेकपा माओवादीले संचालन गरेको पार्टी रुपान्तरण अभियान कार्यक्रम अन्तरगत सिंजा गाउँपालिकाको सवै गाउँमा कार्यक्रम गरिएको छ । पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ देशका...बाँकी

१५ असोज २०८०, सोमबार उषा बालबाटिका सुर्खेतमा कक्षा दुईमा अध्ययनरत ९ वर्षीय बालक सलाम पुलामी मगर र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका ५ वर्षीय बालक टेकदर्शनको घटनामा संलग्न दोषीमाथि कारवाही गर्न यहाँका नागरिक संघ संस्थाहरुले माग...बाँकी

१५ असोज २०८०, सोमबार नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मिनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो...बाँकी