जेठ ८ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले अव आउने निजामति ऐन संघीयता अनुकुलको आउने बताउनुभयो । उहाँले वन्दै गरेको निजामति ऐन जनमैत्री र कर्मचारीमैत्री हुनुपर्ने बताउदै ऐन संघीयताको मर्म...बाँकी
६ जेठ २०८०, आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनताको बीचमा विचारको बीउ रोप्न मेची–महाकाली अभियान थालिएको बताउनुभएको छ । जनमोर्चा सुर्खेत जिल्लाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव भट्टले अमेरिकी साम्राज्यवादी नीतिविरुद्ध...बाँकी
६ जेठ २०८०, आइतबार कर्णाली प्रदेश सरकारले आगामी आव.२०८०÷०८१ को तर्जुमा कार्यलाई अगाडि बढाएको छ । यसका लागि प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको छ । यही जेठ ५ गतेसम्मको...बाँकी
जेठ ६ गते । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले यस बर्षको कार्यालयले लिने उद्यमीलाई उपलब्ध गराउने सामग्री हस्तारण गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग वन तथा पर्यटन मन्त्रालयको सहयागमा कार्यालयले यस बर्षको कार्यक्रम...बाँकी
६ जेठ २०८०, शनिबार संघीय सरकारले ल्याएको २०८०÷०८१ को नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई...बाँकी
जेठ ४ गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर १ का शत प्रतिशत वालवालिका विद्यालयमा भर्ना भएका छन् । मंगलवार मालिका मावि धापामा आयोजना गरिएको कार्यक्रममा ४ देखी १६ बर्षका सवै वालवालिकाहरुको विद्यालयमा पहुँच पुगेको...बाँकी
३ जेठ २०८० बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्री सहित १४ आरोपितहरु विरुद्ध ठगी सहित अरु थप तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । अरु दुईवटा अभियोगमा चाहिं अनुसन्धानका लागि...बाँकी
जेठ २ गते । जुम्लाको सिंजा गाउँपालिकामा सास्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । सिंजा गाउँपालिकाको व्यवस्थापन तथा माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा सिंजामा सास्कृतिक खाना महोत्व सम्पन्न गरिएको छ । स्थानीय खाना सस्कृतिको प्रवर्धन गरि...बाँकी
वैशाख ३१ गते । नेपाल पत्रकार महासंघका संस्थागत सहसचिव तथा प्रेस सेन्टर नेपालका सस्थापक सदस्य स्वर्गिय पदमराज देवकोटाको नाममा कोष स्थापना गरिने भएको छ । प्रेस सेन्टर जुल्लाको साधारणसभामा कोष स्थापना गर्न पत्रकारिता क्षेत्र र...बाँकी
२९ बैशाख २०८०, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तरगत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका १० बच्छीबाट...बाँकी