२०८० जेठ १९ शुक्रबार मुलुक संघीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन् समाजको अवस्था निकै जटिल एवं कष्टकर थियो । पूर्वाधारका सबै संरचनाहरु बनिसकेका थिएनन् । बनेका संरचनाहरुबाट पनि...बाँकी
जुम्ला, जेठ १९ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर...बाँकी
नयाँदिल्ली, जेठ १८ गते (रासस): प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई...बाँकी
१३ जेठ २०८०, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औं गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरुमा सामाजिक...बाँकी
बरिष्ठ पत्रकार मनऋषि धिताल र राजकुमार कुँवरबाट सम्पादित पुस्तक गुफा प्रेसका चिठी विमोचन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालको १९ औ साधारणसभा तथा कृष्णसेन ईच्छुक स्मृति दिवशको अवसरमा पुस्तकको विमोचन गर्नु...बाँकी
१३ जेठ २०८०, शनिबार नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । काठमाडौं शंखरापुर नगरपालिकाको साक्व रिसोर्टमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औं साधारणसभा तथा २१औं कृष्ण...बाँकी
११ जेठ २०८०, बिहीबार करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचनाहरु जीर्ण बन्दै गएपछि कर्णाली प्राविधिक शिक्षालय जुम्ला यतिबेला ठूलो समस्या झेलिरहेको छ । प्राविधिक जनशक्ति उत्पादनको हब मानिदै आएको उक्त शिक्षालयमा न विद्यार्थी संख्या...बाँकी
१० जेठ २०८०, बुधबार कर्णाली प्रदेशसभा सदस्यहरुले वितरण र अनुदानमुखी बजेट रोक्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि बसेको प्रदेशसभाको दोस्रो...बाँकी
१० जेठ २०८०, बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघीय व्यवस्था र आन्दोलनको उपलब्धि रक्षा गर्न प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पाँचौँ साधारणसभामा...बाँकी
१० जेठ २०८०, बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजबाट सुरु हुने भएको छ । पहिलो अधिवेशन बैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय...बाँकी