
१० माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस प्रदेश निजामती...बाँकी

१० माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार दुईवटा नियमावली स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुई नियमावली स्वीकृत गरिएको हो । मुख्यमन्त्री तथा...बाँकी

१० माघ २०८०, बुधबार कर्णाली प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ । कर्णाली प्रदेश राष्ट्रियसभा सदस्यको तीन पदमा बिहीबार ९ः०० बजेदेखि मतदान हुने भएको छ । निर्वाचन हुने रिक्त तीन सदस्य पदका लागि...बाँकी

१० माघ २०८०, बुधबार कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु.तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पूँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर...बाँकी

९ माघ २०८०, मंगलबार कर्णाली प्रदेशअन्तरगत दश जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका ८ सुर्खेतस्थित कुमीकोटमा...बाँकी

८ माघ २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले वर्षा अघि नै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीसँग आज भेटघाटको क्रममा मुख्यमन्त्री...बाँकी

६ माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीको समृद्धि कृषि र पशुपंक्षीबाट संभव हुने बताउनुभएको छ । प्रदेश सरकारअन्तरगत पशुपंछी विकास निर्देशनालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अर्धवार्षिक...बाँकी

माघ ६ गते । नेपाल नेत्रहिन संघका पुर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान निर्देशक नरवहादुर लिम्बुको निधन भएको छ । अपाङ्गता क्षेत्रमा लामो समय कार्यरत लिम्बुको २०८० माघ ५ गते निधन भएको नेपाली अपाङ्गता भएका व्यक्तिहरुको...बाँकी

५ माघ २०८०, शुक्रबार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीहरुको संकलन, प्रशोधन र बजारीकरणका...बाँकी

५ माघ २०८०, शुक्रबार जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ‘कर्णाली प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता विधेयक’को मस्यौदासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उर्जा विकास मन्त्रालयको आयोजना तथा युएसएआईडी कर्णाली जल परियोजनाको सहकार्यमा आज वीरेन्द्रनगर...बाँकी