OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली सरकारको बजेटमाथि छलफल जारी

५ असार २०८०, मंगलबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना...बाँकी

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगले गर्यो कारवाही

५ असार २०८०, मंगलबार कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारवाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई...बाँकी

सुदुरपश्चिमका कानूनमन्त्री सिंहको गाडी दुर्घटनामा निधन

 ५ असार २०८०, मंगलबार बझाङमा जिल्लामा भएको गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । दुर्घटनामा मन्त्री सिंहसहित तीन जनाले ज्यान गुमाउनुभएको छ । दुर्घटनामा घाइते...बाँकी

विपद् जोखिम प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

४ असार २०८०, मंगलबार विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा अस्तिदेखि सामान्य बदली सुरु भएपनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन...बाँकी

कर्णाली सरकारको बजेटमाथि छलफल सुरु

४ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला...बाँकी

बजेटमा बिचौलियको प्रवेशमा पूर्ण रोक लगाईयोः योजनामन्त्री सिंह

३ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले विचौलियाको प्रवेशमा पूर्ण रोक लगाएको बताउनुभएको छ । आर्थिक मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले बजेट निर्माणमा आएका उतार चढाव र...बाँकी

बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि अभियान

२ असार २०८०, शनिबार कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष दश हजारलाई रोजागरी सृजना हुने गरी बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि...बाँकी

प्रकाशन विभागको अग्रणी भूमिका छः अध्यक्ष केसी

२ असार २०८०, शनिबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले प्रकाशन विभाग पार्टीको महत्वपूर्ण अंग भएको बताउनुभएको छ । शनिबार प्रकाशन विभागका प्रमुख मोहन शाहीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले...बाँकी

कर्णाली प्रदेशसभामा आर्थिक तथा विनियोजन विधेयक टेबुल

  १ असार २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुई विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको एघारौं बैठकमा सभामुख...बाँकी

कर्णाली सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

  १ असार २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा...बाँकी