
गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी

चैत्त २८ गते । माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति बिवरण सार्वजनिक गरेका छन । निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधि भित्र गरेका कार्यप्रगति बिवरण पत्रकार भेटघाट गरी सार्वजनिक गरेका हुन । नेकपा माओवादी...बाँकी

जुम्ला, चैत २८ गते । जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजनामा एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतले जुम्लामा महोत्सव गर्ने भएको छ । २०८१...बाँकी

१० माघ २०८०, बुधबार कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु.तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पूँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर...बाँकी

९ माघ २०८०, मंगलबार कर्णाली प्रदेशअन्तरगत दश जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका ८ सुर्खेतस्थित कुमीकोटमा...बाँकी

२१ पुस २०८०, शनिबार सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले मुलुक समृद्धि र दीगो आर्थिक विकासमा सुनचाँदी व्यवसायको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघद्वारा आज वीरेन्द्रनगर...बाँकी

मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी

भदौ ११ गते । सिंजाको केदारनाथमा सिंजा गाउँपालिकाले भब्य महोत्सव शुरु गरेको छ । सिंजा गाउँपालिकाले वडा ४ स्थित केदारनाथ बुदवुदी स्थानमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन...बाँकी

जुम्ला /भदाै ९ गते । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ लाई अंगुरा जातको खरायोको ऊन उत्पादनको हव क्षेत्रको रुपमा विकास...बाँकी