OnlinePana

आज : २०८३ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, राजनीति, समाचार

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

  २७ असार २०७९, सोमबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको २३औं बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै...बाँकी

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

२७ असार २०७९, सोमबार यही २४ गतेदेखि सुरु भएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तरगत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको असार २४ गते बसेको दशौं अधिवेशनको १९औं बैठकदेखि मन्त्रालयगत...बाँकी

१४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत

असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो । कृषि तर्फका...बाँकी

कर्णालीका विपद् पीडितलाई रु.७८ लाख बीमा रकम भुक्तानी

२१ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितहरुलाई रु.७८ लाख बीमा रकम उपलब्ध गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक २०७८÷०७९ को साउन १ गतेदेखि...बाँकी

‘पूजा होइन, पढ्ने ठाउँमा दान गर्नुस्’: समाजसेवी मल्ल

१६ असार २०७९, शुक्रबार वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी ६८ वर्षीय समाजसेवी कमला मल्लले हरेक नागरिकहरुलाई सामाजिक सत्कर्ममा लाग्न सन्देश दिनुभएकाे छ । दुई दिने चोलामा उहाँले कसैलाई दुःख नदिन बरु सकेसम्म पराेपकारी कार्य गर्न...बाँकी

ठूला आयोजनामा लगानी शुरु गर्दै जलस्रोत मन्त्रालय

१३ असार २०७९, सोमबार कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालयले साना आयोजना भन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने...बाँकी

वीरेन्द्रनगरको करिब दुई अर्ब बजेट प्रस्तुत

११ असार २०७९, शनिबार कर्णाली प्रदेशको मुकाममा अवस्थित वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु.एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख निलकण्ठ...बाँकी

कर्णाली प्रदेश सरकारको बजेटमाथि आजपनि छलफल जारी

१० असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि असार १ गते ल्याएको बजेटमाथिको आज पनि छलफल जारी रहेको छ । जारी छलफलका क्रममा प्रदेशसभाको दशौं अधिवेशनको सोह्रौं बैठकमा आज नौजना...बाँकी

बीमा हुन्छ तर भुक्तानी हुँदैन, बीमा क्षेत्र हुँदैछ थप बदनाम

९ असार २०७९ बिहीबार  पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै...बाँकी

कृषि क्षेत्रको जोखिम बढ्नुमा जलवायु परिवर्तनः मन्त्री शाही

८ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यववस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताउनुभएको छ । भूमि व्यववस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी