OnlinePana

आज : २०८२ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, स्वास्थ्य-यौन

कक्षा १० र ११ को परीक्षा मुल्यांकनको आधारमा गर्न शिक्षक अगुवा देखी सरोकारवालाको जोड

जेठ १० गते । कोभिड १९ ले ( कोरोना भाईरसले ) परीक्षा अन्यौल भएकाले कक्षा १० र ११ को परीक्षा मूल्यांकनको आधारमा टुङ्ग्याउन शिक्षक अगुवाहरु देखी सरोकारवाला निकायहरुले सुझाब दिएका छन् । एकिकृत अखिल नेपाल...बाँकी

कोरोना बीमा आकर्षण, जुम्लामा ४०५ जनाले गरे बीमा

खलङ्गा जेठ १० गते । जुम्लामा चार सय पाँच जनाले कोरोना बीमा गरेका छन् । शिखर ननलाईफ ईन्सुरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका ईन्सुरेन्सका कर्णाली ईन्चार्ज ऋषिराम पाण्डेले जानकारी...बाँकी

कुमारी ट्रष्टद्वारा रु.एक करोडको मेडिकल उपकरण सहयोग

सुर्खेत, ९ जेठ २०७७, शुक्रबार : कुमारी ट्रष्ट काठमाडौंले कर्णाली प्रदेश अस्पताल सुर्खेतसहित यहाँका १० जिल्ला अस्पातललाई रु.एक करोडको मेडिकल उपकरण सहयोग गरेको छ । ट्रष्टका अध्यक्ष तथा पूर्व सभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पताल...बाँकी

मुख्यमन्त्रीसहित १६५ को रिपोर्ट नेगेटिभ

सुर्खेत, ९ जेठ २०७७ शुक्रबार ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको ‘नोजल स्वाब’ रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट...बाँकी

बबईमा ४५० को आरडिटी, पाँच जनामा पोजेटिभ

सुर्खेत, ८ जेठ २०७७, बिहीबार । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्धार बबई सीमा नाकामा बुधबार राति आईपुगेका कर्णालीवासी झण्डै दुई हजार नागरिकहरुमा ४५० को आरडिटी गरिएको छ । आरडिटी गरिएका ४५० मा भने पाँच जनामा पोजेटिभ...बाँकी

लकडाउनमा बजार घुम्ने बढेपछि स्थानीय प्रशासनले कडाई गर्यो

विश्वभर महामारीको रुपमा फैलिएकाले कोराना भाइरस रोकथाममा गरिएको लकडाउन उलंघन भएपछि स्थानीय प्रशासनले कडाई गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्तिहरु नहिड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध...बाँकी

नेपालमा कोरोना भाइरसका कारण तेस्रो मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनको...बाँकी

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६४ को स्वाब संकलन (फोटोसहित)

सुर्खेत, ८ जेठ २०७७ बिहीबार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट बचाउने...बाँकी

हुम्ला र मुगुको आरडिटि पोजेटिभ भएका ३ जनाको पिसिआर नतिजा नेगेटिभ

जेठ ८ गते । हुम्ला र मुगुमा आरडिटि परीक्षण पोजेटिभ देखिएका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको...बाँकी

कर्णाली सरकारलाई युनिसेफद्वारा स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, ७ जेठ २०७७ : कर्णाली प्रदेश सरकारलाई युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा...बाँकी