OnlinePana

आज : २०८२ आषाढ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

संक्रमितलाई तीन तहमा व्यवस्थापन गर्ने सरकारको निर्णय

१८ जेठ २०७७ आईतबार कर्णाली प्रदेश सरकारले यहाँका नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिनमा १४...बाँकी

कोराेनाले साविक कर्णाली पनि छोयो : कालिकोटका १७ जनामा पोजेटिभ

१७ जेठ २०७७, शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएका मध्य कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र...बाँकी

नेपालमा कोरोनाले सातौ व्यक्तिको मृत्यू : क्वारेन्टिनमा मृत्यु भएका दैलेखका युवाको पोजेटिभ

१७ जेठ २०७७, शनिबार दुल्लु नगरपालिका ७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलद्धारा हस्ताक्षरित प्रेस...बाँकी

कर्णाली प्रतिष्ठानमा दैलेख र सुर्खेतबाट आएका १०४० को स्वाब परीक्षण शुरु

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

जुम्ला क्वारेन्टाईन अपडेट : ४५ जना घर फर्किए, १८४ क्वारेन्टाईनमा

जुम्ला जेठ १४ गते । भारतबाट आउने मानिसहरूकाे क्रम अत्याधिक बढेको छ । भारतबाट आएका हिमा गाउँपालिका सहितका व्यक्तिहरु मध्यमा ४५ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पिसिआर परीक्षण गरि रिपोट नेगेटिभ आएकाले घर...बाँकी

जुम्लामा भारतबाट आएका ४६ सहित ७० को रिपोर्ट नेगेटिभ

जुम्ला जेठ १३ गते । जुम्लामा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा राखिएका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णाली प्राविधिक शिक्षालयमा राखिएका ४६ जना, प्रतिष्ठानका २३ र कालिकोटका...बाँकी

सुर्खेतमै १२ जना, कोरोना संक्रमितको संख्या २३ पुग्यो

सुर्खेत, १३ जेठ २०७७, बुधबार कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको पातारासी गाउँपालिकाले के गर्यो ?

जुम्ला वैशाख २७ गते । मानव जातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर...बाँकी

अस्पताल आएपछि मनोबल बढ्यो : संक्रमति युवा

सुर्खेत, १० जेठ २०७७, शनिबार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको...बाँकी

प्रतिष्ठानमा दुई हजार ७६० जनाको पिसिआर परीक्षण : सवैको रिपोर्ट नेगेटिभ

जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणालीका पाँच जिल्ला मध्य जुम्ला सहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर पिसिआर परीक्षण...बाँकी