OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार: जुम्लाको चन्दननाथ नगरपालिकाले के गर्यो ?

जेठ १ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ ।...बाँकी

आयुर्वेद अस्पतालमा तीन बर्ष पछि डाक्टर

वैशाख ३१ गते । लामो समय पछि कर्णाली अञ्चल आयूर्वेद अस्पताल तथा हालको आयूवेर्द अस्पताल शाखा जुम्लाले डाक्टर पाएको छ । तीन बर्ष पहिले देखी डाक्टर नहुदा काममा प्रभाव परेको आयूर्वेद अस्पतालमा अव सहज हुने...बाँकी

जुम्लामा ८४९ कै कोरोना रिपोर्ट नेगेटिभ : एकहजार दुई सय६३ को पिसिआर परीक्षण

खलङ्गा वैशाख ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जम्लाले सवै स्थानीय तहमा डाक्टरको नेतृत्वमा टोली खटाएर संकलन गरेको ८४९ जनाकै रिपोट नेगेटिभ आएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिकेक पुन मगरले सवैको...बाँकी

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका...बाँकी

कर्णाली प्रतिष्ठानमा पुलिङ विधिबाट परीक्षण शुरु, दिनमा एक हजारको परीक्षण गर्न सकिने

खलङ्गा वैशाख ३० गते । कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सवैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी...बाँकी

कोरोनाविरद्धको लडाईमा चिकित्सकको भूमिका महत्वपूर्ण

सुर्खेत, २६ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज कर्णाली प्रदेश अस्पताल सुर्खेतको अवस्था बुझ्न त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट...बाँकी

कर्णालीमा कोरोना परीक्षण  पिसिआर मेसिन सञ्चालनमा

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो ।...बाँकी

नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने...बाँकी

जुम्लाका सवै स्वास्थ्य संस्थामा पिपिई पुग्यो

नेत्र शाही जुम्ला, खलङ्गा वैशाख ८ गते । जुम्लाका सवै तहका स्वास्थ्य संस्थामा पिपिई उपलब्ध पुगेका छन् । निकै चर्चाको बिषय रहेको पिपिई जिल्लाका सवै हेल्थ पोष्टमा ५÷५ वटा पिपिई सेट उपलब्ध गराईएको स्वास्थ्य कार्यालय...बाँकी

एम्बुलेन्समा आएका विरामीले भर्ना हुन ८० अस्पताल फन्को लाए

इश्वरचन्द्र झा काठमाडौं, वैशाख ७ गते । जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् । अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको अतिरिक्त...बाँकी