काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो...बाँकी
२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ५८७ पुगेको छ । शुक्रबार एकसय थपिएपछि कोरोना संक्रमितको संख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि...बाँकी
जुम्ला, जेठ २४ गते । जुम्लामा बिप्लबका एक एक जना कार्यकर्ता पक्राउ परेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं १ का २९ बर्षिय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको छ ।...बाँकी
२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा हालसम्म नोबेल कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक पुरुष व्यक्ति रहेका छन् । त्यसमा ३५ र २० वर्षीय दुई युवा...बाँकी
जुम्ला,जेठ २४ गते । पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र नागरिक जुम्ला आउनका लागि कञ्चनपुरबाट हिडेका छन् । उनिहरुले त्यहाँको व्यवस्थापनले...बाँकी
जेठ २४ गते । सिमामा अत्याधिक मात्रामा नेपालीहरु दैनिक भित्रि रहेका छन् । कसैका केही पिडा, कसैका केही छन् । कोही भोकै त कोही गाडि भाडा नभएर अलपत्र परेका खबरले दैनिक हैरान बनाउछ । पछिल्लो...बाँकी
२३ जेठ २०७७ शुक्रबार कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् आज घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराईरहेका उनीहरु कोरोनामाथिको विजय लिएर आज घर फर्केका हुन् । पुनः परीक्षणपश्चात् कोरोना भाइरसको रिपोर्ट...बाँकी
२३ जेठ २०७७, शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका दुईवटा वडामा सिल गरेको छ । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिनमा सक्रमण देखिएका कारण जोखिमलाई मध्यनजर गर्दै दुईवटा वडा सिल गरिएका हुन् ।...बाँकी
जुम्ला जेठ २३ गते । जुम्लाको तलिउममा क्वारेन्टाईनमा बसेर मृत्यू भएका ६५ बर्षिय ज्येष्ठ नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाईनमो मृत्यू भएका व्यक्तिको स्वाब...बाँकी
२३ जेष्ठ २०७७ शुक्रबार अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड–१९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर...बाँकी