OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, समाचार, सस्कृति-सभ्यता

५१ वर्षपछि दैलेखको कोतगढीमा फर्काइयो सुन्दरी तोप

१० असार २०७९ शुक्रबार नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप...बाँकी

जन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

२३ जेठ २०७९ साेमबार  बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको...बाँकी

संग्राहलय शिक्षासम्बन्धी अन्तर प्रादेशिक शैक्षिक भ्रमण

२९ चैत २०७८, मंगलबार कर्णाली प्रदेश संग्राहलय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँच दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत्र २२–२६ गतेको अवधिमा गरिएको हो । प्रदेश संग्राहलय सुर्खेतद्वारा आयोजित...बाँकी

सालको काठसहित सुर्खेतमा चार पक्राउ

२८ चैत २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा...बाँकी

इसाई समाज सुर्खेतको अध्यक्षमा गैरे सर्वसम्मत चयन

१५ चैत २०७८, मंगलबार इसाई समाज सुर्खेतको अध्यक्षमा पदम गैरे निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सातौ जिल्ला अधिवेशनबाट गैरे निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको अध्यक्षतामा १८ सदस्यीय...बाँकी

काक्रेबिहार संरक्षणका लागि रु.छ लाखको प्रहरी विट निर्माण

१४ चैत २०७८, सोमबार ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काक्रेबिहारको संरक्षणका लागि रु.छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ । कर्णाली प्रदेशको राजधानी शहरमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाको ९ सुर्खेतको वडा कार्यालयले रु.छ लाख ५० हजारमा...बाँकी

सुर्खेत म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार

१२ चैत २०७८ शनिबार आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार पुगेको छ । यही चैत ६ गतेदेखि ११ गतेसम्मको अवधिमा सुर्खेतमा मात्र पाँच...बाँकी

गुडिरहेको बसमा आगलागी हुँदा……………!

११ चैत २०७८, शुक्रबार कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना.८.ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्णरुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगञ्ज हुँदै...बाँकी

कर्णालीमा सात हजार ७०० म्यादी प्रहरी परिचालन गरिने

७ चैत २०७८, सोमबार आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशमा सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि यहाँका १० जिल्लाका ७९...बाँकी

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

५ चैत २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिप्परसँग ठोक्किदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका. ११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे.१.ख ३३०२...बाँकी