
३ चैत २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली नेपालका विभिन्न संस्कृतिहरु भित्रको इन्द्रेणी भएको बताउनुभएको छ । फागु पूर्णिमा (होली) पर्वको अवसरमा कर्णालीवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै...बाँकी

२६ फागुन २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले बुधबार साँझ ७ः३० बजे ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न...बाँकी

२१ फागुन २०७८, शनिबार कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ सञ्चालन गर्ने भएको छ । आगामी चैत २६ गते जुम्ला रारा अल्ट्रा आयोजना गर्न थालिएको हो । काठमाडौंमा पत्रकार भेटघाटमार्फत उक्त कार्यक्रम...बाँकी

२१ फागुन २०७८, शनिबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका ३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनि)को मृत्युको सत्य तथ्य कारण छानबीनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका...बाँकी

२० फाल्गुन २०७८, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । आज सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको...बाँकी

१९ फागुन २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रा.लि.को समुद्घाटन गर्नुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको...बाँकी

१८ फागुन २०७८, बुधबार नेपाल सरकारले फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको...बाँकी

१७ फागुन २०७८ मंगलबार प्रतिनिधिसभाबाट फागुन १५ गते आइतबार एमसीसी अनुमोदन भएपछि त्यसविरुद्ध सोमबार नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ता तथा आन्दोलनकारीले तोडफोड, आगजनी र भौतिक क्षेति पुर्याएपछि साँझ ७ः ०० बजेसम्म लगाइएको कर्फ्यू हटाईएको...बाँकी

१६ फागुन २०७८, सोमबार अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किदै जाँदा त्यसलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको...बाँकी

१५ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिहले मोटरेबल पुलको शिलन्यास गर्नुभएको छ । उजा विकासमन्त्री सिंहले आज बारेकोट गाउँपालिका ८ र नलगाड नगरपालिका ५ जोड्ने नलसिंह गाडमाथि बन्न लागेको...बाँकी