
२१ माघ २०७९, शनिबार बढ्दो आधुनिकता र शहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति बिस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली बिगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको...बाँकी

६ माघ २०७९ शुक्रबार वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतस्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने शहीद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य...बाँकी

४ माघ २०७९, बुधबार बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै...बाँकी

२८ पुस २०७९, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि.समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालि.बीच समायोजन भएको हो । बौद्ध यातायात प्रालि.का अध्यक्ष...बाँकी

२७ पुस २०७९, बुधबार कर्णाली, २७ पुस (रासस)ः विश्वव्यापी चुनौति बनेको मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा बुधबार...बाँकी

१७ पुस २०७९, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ । सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले आज पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया...बाँकी

१६ पुस २०७९, शनिबार नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य विकास पौडेलले ज्योतिष विद्याको प्रचारप्रसारका लागि प्रविधिको उच्चत्तम प्रयोग गर्नुपर्ने बताउनुभएको छ । परिषद् जिल्ला कार्य समिति सुर्खेतको आज सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले...बाँकी

४ पुस २०७९, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी २२ किरण विकलाई वीरेन्द्रनगर सुर्खेत बसपार्कबाट शनिबार राति ८ः२० बजे...बाँकी

२ पुस २०७९, शनिबार तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय...बाँकी

१७ मंसिर २०७९, शनिबार बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ । उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी...बाँकी