OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता, सृजना, कला-साहित्य

कर्णालीले मनाउँदै छः ‘देउडा तथा साउने सक्रान्ति पर्व’

१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी

कर्णालीमा मुद्दा फछ्र्यौट प्रगति उत्कृष्टः मुख्य न्यायधीश

३२ असार २०७९, शनिबार उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्यौट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव.२०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्य न्यायधीश सिवाकोटीले...बाँकी

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

३० असार २०७९, बिहीबार उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को असार २९ गतेसम्म लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालत वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्यौटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो...बाँकी

सांसद भण्डारीको प्रश्नः विधेयकको मृत्यु किन गरिँदैछ सरकार ?

२९ असार २०७९, बुधबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको दशौं अधिवेशनको २४औं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा...बाँकी

सुर्खेत मालपोतका कर्मचारीसहित १३ जनालाई कैद सजाय

२९ असार २०७९, बुधबार जिल्ला अदालत सुर्खेतले सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई कैद सजाय सुनाएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले मंगलबार मालपोत कार्यालय सुर्खेतका...बाँकी

साउन १ गते कर्णालीमा सार्वजनिक विदा

२८ असार २०७९, मंगलबार ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको दिन साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । उक्त दिन आर्थिक ०७९०८० को प्रारम्भको दिन पनि हो । ‘साउने संक्रान्ति र देउडा...बाँकी

साँस्कृतिक एकता हाम्रो विशेष पहिचानः मुख्यमन्त्री शाही

२६ असार २०७९, आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विविधिताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद उल अजहा) को शभअवसरमा कर्णाली प्रदेशवासीसहित स्वदेश...बाँकी

राउटे युवतीमाथिको यौन दुर्व्यवहारका आरोपितलाई सात वर्ष जेल सजाय

२४ असार २०७९, शुक्रबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन जना आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने...बाँकी

२४ वर्षपछि दले सम्पर्कमा आउँदा परिवारमा खुशी

२२ असार २०७९, बुधबार तातोपानी गाउँपालिका १ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ । । विसं.२०५५ सालमा घरबाट हिडेका दले २४ वर्षसम्म सम्पर्कविहिन हुनुहुन्थ्यो । उहाँ मंगलबार मात्र भारत...बाँकी

म न्याय माग्न मिडियामा आएँः प्रमुख सचेतक शाह

२० असार २०७९, सोमबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले न्याय माग्न मिडियामा आएको बताउनुभएको छ । आज सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रमुख सचेतक शाहले नेकपा एमाले सल्यान जिल्ला कमिटि सदस्य...बाँकी