जेठ ३२, २०७७ |
Posted by |
समाचार
३२ जेठ २०७७, आईतबार कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोएिको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली आजको दिनसम्म आईपुग्दा ‘रेड जोन’मा परिणत...बाँकी
जेठ ३२, २०७७ |
Posted by |
समाचार
३२ जेठ २०७७, आईतबार नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम परासी गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको...बाँकी

काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन...बाँकी

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र...बाँकी

वर्तमान समयमा कोरोना महामारिले निम्त्याएको संकटको कारणले मानिसको जिवन सोचे जस्तो तरिकाले चल्न सकेको छैन ।जसले गर्दा मानिसमा मनोवैज्ञानिक असरहरु, मनोसामाजिक समस्याहरु देखापर्न जान्छ । सबै कुराहरु असहज परिस्थितीमा परिणत भएका छन् । यस्तो समयमा...बाँकी

३१ जेठ २०७७, शनिबार कर्णालीमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र र दैलेखमा ३० जना गरी जम्मा ७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेखगरी नयाँ...बाँकी

३० जेठ २०७७, शुक्रबार कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ८४६ पुगेको छ । आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४६ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला...बाँकी
जेठ ३०, २०७७ |
Posted by |
समाचार
३० जेठ २०७७, शुक्रबार एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आईसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दावी गर्नुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली...बाँकी

३० जेठ २०७७ शुक्रबार रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजार भन्दा बढी नागरिकहरु स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिकहरु बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो संख्या १९औं गुणाले...बाँकी

जेठ ३०, २०७७ शुक्रबार सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा चलाएको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको...बाँकी