जेठ २८, २०७७ |
Posted by |
समाचार
२८ जेठ २०७७, बुधबार नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित टिप्पर दुर्घटना हुँदा दुई जनाका घटनास्थलमै मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् । भारतबाट आएका ३९ जना यात्रु बोकेको ना.८.ख ५१३३ नम्बरको टिप्पर...बाँकी

जुम्ला, जेठ १५ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो प्रथामिकता कोभिड रोकथाम सँगै जिल्लाको शान्ति सुरक्षा र सुशासनमा हुने बताउनुभएको छ । प्रजिअ थापाले पत्रकार भेटघाटमा अहिले कोभिड १९ को महामारी रोकथाम...बाँकी
जेठ २७, २०७७ |
Posted by |
समाचार
२७ जेठ २०७७, मंगलबार कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन सुरु गरेयता नेपालभर १ हजार २२७ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार आत्महत्या गर्नेमध्ये १४९ जना १८ वर्ष मुनिका बालबालिका...बाँकी

जुम्ला, २७ जेठ २०७७, मंगलबार जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्...बाँकी
जेठ २७, २०७७ |
Posted by |
समाचार
२७ जेठ २०७७, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष (रेक्टर) सह–प्राध्यापक डा.निरेश थापाले समाजमा सहि सूचना सम्प्रेषण गर्न शिक्षक र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षण संगठन कर्णाली प्रदेश...बाँकी
जेठ २७, २०७७ |
Posted by |
समाचार
२७ जेठ २०७७, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत खोर्के खोलादेखि वीरेन्द्रनगर–१४ जोड्ने निर्माणाधिन पदमार्गको अनुगमन तथा अवलोकन गर्न निर्माणस्थल पुग्नुभएका मुख्यमन्त्री...बाँकी
जेठ २७, २०७७ |
Posted by |
समाचार
२७ जेठ २०७७, मंगलबार रूपन्देहीमा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा...बाँकी

२५ जेठ २०७७, सोमबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ६५७ जनामा पुष्टि भएको छ । दुई साताको अन्तरालमा ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको...बाँकी
जेठ २६, २०७७ |
Posted by |
समाचार
२६ जेठ २०७७, सोमबार शिक्षा विकास तथा समन्वय एकाई जुम्लाले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्ने कार्य अघि बढाएको छ । ‘कोभिड–१९’को महामारीबाट उत्पन्न विषम परिस्थितिबाट लम्बिएको बन्दाबन्दीले महिनौ दिनसम्म ठप्प रहेको बालबालिकाको पठनपाठन कार्यलाई...बाँकी
जेठ २६, २०७७ |
Posted by |
समाचार
२६ जेठ २०७७, सोमबार आज बिहान ६ः०० बजे वीरेन्द्रननगर नगरपालिकाको ६ सुर्खेत बसपार्क गेट अघि शव देखेपछि त्यहाँ नजिकका स्थानीयले प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । शव नजिक दुई प्लाष्टिकका बोरा...बाँकी