
दैलेख, जेठ ६ गते । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९ जनाको टोली हिँडेर...बाँकी

सुर्खेत, ६ जेठ २०७७ : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमा नाकामै ¥यापिड डाईग्नोष्टिक टेष्ट गर्ने बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट...बाँकी

जेठ ६ गते । कर्णालीको हुम्ला मुगु र कालिकाेटकाे एक हजार सात सय ५३ जनाको स्वाब संकलन गरेर हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालकाे टोलीले...बाँकी

खलङ्गा जेठ ६ गते । मध्यरात १० बजे नेपाल भारतको सिमा जमुना नाकाबाट फोन आयो । हामीलाई भारतले नेपालको सिमानामा पुरयायो अव कता जाउ ? त्यो फोन उहाँले चिनेजतिका आफन्तलाई सवैर्लाइ गर्नुभयो । मध्यरात केही...बाँकी

जुम्ला जेठ ५ गते । दैलेखका एक जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाेछ । दैलेख अाठबिस १ निवासि एक पुरूषलाई पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले साे...बाँकी

काठमाडौँ, जेठ ५ गते । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे...बाँकी

जेठ ५ गते । जुम्लामा पत्रकार र स्वास्थ्यकर्मी सहित ३१३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । १८ पत्रकार, तातोपानी गाउँपालिका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी २५७ जना र कालिकाेटका २८ जना...बाँकी

सुर्खेत, ५ जेठ २०७७ : एकीकृत अखिल नेपाल शिक्षक संगठनले ११ बुँदे मागसहित नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । यही जेठ २ गते नेपाल सरकारले ल्याएको नीति र कार्यक्रमले शिक्षासम्बन्धी नीतिगत बुँदाहरु बिगतकै नीतिहको निरंन्तरता...बाँकी

सुर्खेत, ५ जेठ (रासस) : “रसुवा जिल्लाबाट हिडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं,” डुंगेश्वर गाउँपालिका ३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढा मगरले...बाँकी

काठमाडौँ, जेठ ४ गते । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम...बाँकी