OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

सोलार ढुवानी भन्दै ठगि गरिएको रकम न्यायिक समितिले फिर्ता गरायो

जुम्लामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रले दलित समुदायका लागि दिएको अनुदानको सोलारमा ढुवानी भन्दै भएको उठाईएको रकम फिर्ता हुन थालेको छ । चन्दननाथ नगरपालिकाको न्यायिक समितिले सो रकम फिर्ता गरेर नागरिकलाई बितरण शुरु गरेको हो ।...बाँकी

लकडाउन अवधिमा आत्महत्याकै घटना बढी

सुर्खेत, ३ जेठ २०७७ : नेपाल सरकारले लकडाउन गरेको आज ५४औं दिन पुगेको छ । यो समय सुर्खेतमा सबैभन्दा बढी आत्महत्याकै घटना घटेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउन अवधिको आज ५४औं दिनमा...बाँकी

जुम्लामा उच्च सर्तकता : अब कर्णाली प्राविधिक शिक्षालय जिल्लाकै एकीकृत क्वारेन्टाईन

जेठ ३ गते । जुम्लामा कोरोना रोकथामको उच्च सतर्कता अपनाईएको छ । भारतबाट मानिसहरु फर्किनेक्रम देखिएपछि अव उच्च सतर्कताका साथ क्वारेन्टाईन व्यवस्थापन गरिने भएको छ । अहिलेसम्म कोरोना शुन्य भएको कर्णालीलाई कसरी जोगाउने भन्ने बिषयमा...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको हिमा गाउँपालिकाले के काम गर्यो ?

जुम्ला जेठ ३ गते । मानवजातिलाई नै चुनौतिदिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको...बाँकी

सीमाका नेपालीलाई प्रजिअको निगरानीमा जिल्ला पठाईदै

२ जेठ २०७७ । भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकहरुलाई ¥यापिट परीक्षण पछि जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले...बाँकी

कर्णाली सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, २ जेठ २०७७ : सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट बच्न सघाउने...बाँकी

जुम्ला –मनाङ –काठमाण्डौ जोड्ने सडक सिल्यान्यास

जेठ २ गते । जुम्ला देखी मनाङ हुदै काठमाण्डौ जाने छोटो सडकको सिल्यान्यास गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाकाबाट सो सडकको सिल्यान्यास गरिएकाे छ । उक्त सड्कको सिल्यान्यास गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गर्नुभएको गाउँपालिकाले जानकारी...बाँकी

अति विपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई राहात

जेठ २ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार: जुम्लाको चन्दननाथ नगरपालिकाले के गर्यो ?

जेठ १ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ ।...बाँकी

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ फोटो फिचरसहित

सुर्खेत, १ जेठ २०७७ : कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमीन बाँझौ नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नारा दिएर अभियानको...बाँकी