OnlinePana

आज : २०८२ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

हेलिकोप्टरमा हुम्लाबाट जुम्ला ल्याईदै विरामी

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना विरामी जुम्ला ल्याउने तयारी गरिएको छ । हुम्ला सर्केघाट गाउँपालिकाका एक जना विरामी कर्णाली प्रतिष्ठानमा ल्याउनका लागि खबर आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको...बाँकी

के छ रैवार नेपालगञ्जको ? भेरीमा खटिएका जुम्लाका स्वास्थ्यकर्मीहरु सँग टेलिफोन कुराकानी

२०७८ वैशाख ३१ गते, जुम्ला ।  दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको...बाँकी

ओली प्रधानमन्त्री नियुक्त, भोलि साढे २ बजे शपथ

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने...बाँकी

एकैदिन कोरोनाबाट २१४ जनाको मृत्यु

३० बैशाख २०७८, बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो ।...बाँकी

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो

३० बैशाख २०७८, बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी...बाँकी

फोन सन्देशमार्फत अर्थ तथा शिक्षामन्त्रीको ध्यानाकर्षण

३० बैशाख २०७८, बिहीबार एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगआवद्ध पदाधिकारी, सदस्यलगायत देशैभरिका शिक्षकहरुले अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन् । शिक्षक महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार मुलुकभरका शिक्षकहरुले आज फोन तथा...बाँकी

बाघको छालासहित युवक पक्राउ

३० बैशाख २०७८, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छालासहित बुधबार ४ः३० बजे एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो । खत्रीले चितुवा (बाघ)...बाँकी

विवाहको भीडले गाउँभर कोरोना

३० बैशाख २०७८, बिहीबार विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य...बाँकी

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

३० बैशाख २०७८, बिहीबार नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको...बाँकी

कर्णाली प्रदेशसभाको सातौ अधिवेशन अन्त्य

 २९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभाको चालु सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस...बाँकी