
५ साउन २०७८, मंगलबार राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ। किताबखानाबाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरू मध्ये केही...बाँकी

५ साउन २०७८ मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिन सुर्खेतका विभिन्न ठाउँबाट सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी...बाँकी

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको...बाँकी

३ साउन, २०७८, आईतबार नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले संसद पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएका उहाँले राजीनामा बुझाउनुभएको हो ।संसद...बाँकी

३ साउन २०७८, आईतबार सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित...बाँकी

२ साउन २०७८, शनिबार ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च...बाँकी

१ साउन २०७८, शुक्रबार साउने संक्रान्ति देशभर मनाएर शुक्रबार सम्पन्न गरिएको छ । कर्णालीले पनि आफ्नै संस्कृति र शैलीमा यो पर्व मनाएको छ । साउने संक्रान्तिसँगै यस वर्षबाट कणालीमा देउडा पर्वको औपचारिक उद्घाटन गरिएको छ...बाँकी

१ साउन २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षी दलको निरन्तर सदन अवरोधले अध्यादेशबाट बजेट ल्याउनुपरेको बताउनुभएको छ । यो रहन नभई बाध्यता भएको उहाँले बताउनुभयो । आज आर्थिक मामिला...बाँकी

१ साउन २०७८, लुतो पाउडो लैजाउ………….। राँका वाल्दै, थाल, शंख बजाउदै मनाईने यो साउने संक्रान्ति आज पनि विशेष तरिकाले मनाईएको छ । झिसमिसेमा आगाको राँको वालेर उज्यालो गर्ने हाम्रो मौलिक संस्कृति संसारको दुर्लभ मानिन्छ ।...बाँकी

१ साउन २०७८ शुक्रबार काठमाडौं । सातमध्ये दुईवटा प्रदेशले अध्यादेशबाट बजेटको प्रक्रिया अघि बढाएका छन् । कर्णाली र लुम्बिनी प्रदेशले प्रदेशसभा छलेर आर्थिक वर्ष २०७८र७९ को बजेटसम्बन्धी प्रक्रिया अघि बढाएका हुन् । कर्णालीमा माओवादीले संसद...बाँकी