OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

आगलागी अपडेट: ३२ घर, ७० पशु चौपाया जलेर नष्ट

१४ माघ २०७७, बुधबार तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी ७ः०० बजे देखि भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज...बाँकी

१४७ थान अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

 १४ माघ २०७७, बुधबार ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगंगा नगरपालिका २ सप्तरी १२ मसिनास्थित छिन्चुबाट अवैध तरिकाले सुर्खेत वीरेन्द्रनगर लिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज...बाँकी

रु.दुई लाख ४३ हजार र ८५० मिलिग्राम लागु औषधसहित युवा पक्राउ

 १४ माघ २०७७, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलिग्राम लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले सोमबबार मध्यराति पक्राउ गरेको हो । विशेष...बाँकी

आगलागी अपडेट, जुम्लाको गुठिगाउँमा २५ घर जल्यो : प्रहरी

२०७७ माघ १३ गते जुम्लाका तिला गाउँपालिका ७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०७७ माघ १३ गते गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको...बाँकी

Breaking : तिलाको गोठी गाउँमा दुईवाडाका ३५ बढिघर जलिसके निभाउन सकिएको छैन् : स्थानीय

२०७७ माघ १३ गते । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठिगाउँमा आगलागी भएको छ । अहिले वेलुकी ६ बजे भएको आगलागी नियन्त्रणमा लिन नसक्दा ३५ बढि घर जलिसकेका स्थानीय परबहादुर रोकायाले जानकारी दिनुभयो ।...बाँकी

जुम्ला खानेपानी कार्यालय प्रमुख सिनियर ईन्जिनियर आषिक धितालको निधन

जुम्ला माघ १२ गते, खानेपानी सिचाई तथा उर्जा विकास डिभिजन कार्यालय जुम्लाका प्रमुख सिनियर ईन्जिनियर आषिक धितालको निधन भएको छ । धितालको भारतको दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको आफन्तले जनाएका छन् । एक...बाँकी

सौन्दर्यकर्मीले गरे मानव सेवामा आश्रितहरुको केश सुधार

  १२ माघ २०७७, सोमबार   राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशले मानव सेवा आश्रम सुर्खेतमा आश्रित रहेका मानवको कपाल काटेर केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले आज मानव सेवा आश्रममा आश्रित मानवहरुको...बाँकी

अदालतले सरकारकै पक्षमा निर्णय गर्छः गृहमन्त्री थापा

  १२ माघ २०७७, सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा नेपाल सरकारकै पक्षमा निर्णय गर्ने बताउनुभएको छ । आज प्रधानमन्त्री ओली समुहले कालीकोटको सदरमुकाम मान्म खाँडाचक्रमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न...बाँकी

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

  खलङ्गा, माघ १२ गते । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन...बाँकी

सातवटै प्रदेशमा आईतबार कोरोनाविरुद्धको खोप पठाईदै

१० माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट...बाँकी