OnlinePana

आज : २०८२ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

चन्दननाथमा अखिल महिला क्रान्तिकारीले मनायो श्रमिक दिवस

जुम्ला ÷जुम्लाको चन्दननाथ नगरपालिकामा माओवादी निकटको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी चन्दननाथ नगरपालिकाले पनि दिवस मनाएको छ । माओवादी पार्टी कार्यालयमा दिवस औपचारिक कार्यक्रम गरि मनाईएको अनेमसंघ क्रान्तिकारीले बताएको हो । नगर ईन्चार्ज...बाँकी

हिंसा र विभेद अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन

जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएकाे छ । ११२ ओैँ अन्तराष्टि्य महिला दिवसका अबसरमा नेपाली सेनाकाे खेलमैदानमा हस्ताक्षर संकलन गरिएकाे हाे । महिला विरुद्द हुने सबै किसिमका हिंसा अन्त्यकाे प्रतिबद्दता सहित...बाँकी

जुम्लाका स्थानीय सरकारले मनाए महिला दिवस

  जुम्ला ।  जुम्लाका आठै स्थानीयतहले ११२ औँ अन्तराष्ट्यि महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिकाले आफ्नो पालिकाको केन्द्रमा पालिकाभरीका महिलाको सहभागितामा दिवश मनाएको छ ।...बाँकी

महिला दिवसमा पत्रकार दिलमाया शाही सम्मानित

जुम्ला फागुन २४ गते, ११२ औ महिला दिवसको अवसरमा पत्रकार दिलमाया शाही सम्मानित हुनुभएको छ । दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिला वालवालिका क्षेत्रमा लेखन कार्यमा काम गरेवापत  सम्मानित गरेको हो । शाहीलाई जिल्ला समन्वय समितिका...बाँकी

कर्णाली राजमार्गमा पौष्टिक आहार वोकेको मालवाहक ट्रक दुर्घटनाबाट जोगियो,चालक सकुसल

 फागुन २४, २०७८ मंगलबार १२:३०:३२ | नेत्र शाही जुम्ला – कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ । कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार...बाँकी

कार्यसम्पादन मूल्याङ्कनःकर्णालीको सिमकोट गाउँपालिका प्रथम

कर्णाली, २३ फागुन (रासस)ः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । आयोगले आव.०७९÷०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको...बाँकी

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

जुम्ला ः चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने –महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन । जनता संग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत सामाग्री उपलब्ध गराइएको हो । उनले भनिन, कैदीबन्दी लाई खेलकुदका सामग्री संगै फिल्टर...बाँकी

जुम्ला–रारा अल्ट्रा म्याराथन चैत २६ गते हुने

२१ फागुन २०७८, शनिबार कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ सञ्चालन गर्ने भएको छ । आगामी चैत २६ गते जुम्ला रारा अल्ट्रा आयोजना गर्न थालिएको हो । काठमाडौंमा पत्रकार भेटघाटमार्फत उक्त कार्यक्रम...बाँकी

कर्णालीमा मानव अधिकार रक्षकको अधिकार बिषयमा १७ बुद्धे स्थितिपत्र जारी

कर्णालीकामा मानव अधिकार रक्षकहरुको सम्मेलनले १७ बुद्धे कर्णालीको मानव अधिकारको स्थितिपत्र जारी गरेको छ । कर्णालीको राजधानी सुर्खेतमा कर्णालीका १० वटै जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकहरुको सम्मेलनले सुर्खेतमा स्थितिपत्र जारी गरिएको छ ।...बाँकी

हमाल मृत्युकाे कारण छानबीन गर्न सुर्खेत प्रशासनद्वारा समिति गठन

२१ फागुन २०७८, शनिबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका ३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनि)को मृत्युको सत्य तथ्य कारण छानबीनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका...बाँकी