
कात्तिक १२ गते । संविधन २०७२ का हस्ताक्षरकर्ता मध्यका दुई जना अहिले जुम्लाबाट उम्मेदवार वन्ने अवसर पाएका छन् । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर र नेपाली कांग्रेसका प्रदेश...बाँकी

१२ कार्तिक २०७९ शनिबार सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा...बाँकी

१० कात्तिक २०७९, बिहीबार नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व भाइटिका (दीपावली) मा खेलिने देउसी भैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ...बाँकी

कात्तिक ८ गते । बरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनितिमा होमिनु भएको छ । धिताल गृह जिल्ला जुम्लामा आएर धितालले आफु सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनितिमा लागेको बताउनु भएको छ । मंगलवार नेपाल पत्रकार महासंघ...बाँकी

६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले...बाँकी
कार्तिक ६, २०७९ |
Posted by Corepati |
समाचार
६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन...बाँकी
कार्तिक ५, २०७९ |
Posted by Corepati |
समाचार
५ कात्तिक २०७९, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट पाँच व्यक्ति पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत निवासी ३० वर्षीय गंगे...बाँकी

कात्तिक ५ गते । कर्णाली राजमार्गको नाग्म – गमगडि राजमार्ग खुलेको छ । बाढि पहिरोले अवरुद्ध भएको नाग्म–गमगडि राजमार्गमा पहिरो पञ्छाएपछि खुलेको हो । सड्क डिभिजन कार्यालय जुम्लाले नाग्म– गमगडि राजमार्ग खुलाईएको जानकारी दिएको छ...बाँकी

कात्तिक ४ गते । जुम्ला देखी डोल्पा जाने कोदारी पुल स्थानीय, नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा एकै दिनमा निर्माण भएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर २ को कोदारी काठेपुल स्थानीय सरकारको पहलमा दुई दिनमा...बाँकी

कात्तिक ४ गते, बर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गका ठूला ढुंगा फुटाउन ब्लाष्टिङ थालिएको छ । राजमार्गको नाग्म देखी राचुली खण्डमा दुई दिन अघि देखी नेपाली सेना र डिभिजन सड्क कार्यालयको समन्वयमा सड्कमा खसेका...बाँकी