OnlinePana

आज : २०८२ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

पत्रकार पौडेलको बिमान दुर्घटनामा निधन

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको छ । बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा...बाँकी

कर्णाली प्रदेशका सभामुख गुरुङद्वारा शपथ ग्रहण

१ माघ २०७९, आइतबार कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको...बाँकी

कर्णाली प्रदेशको सभामुखमा गुरुङ निर्वाचित

१ माघ २०७९, आइतबार कर्णाली प्रदेशको सभामुखमा सत्तारुढ दल नेकपा माओवादी र एमालेका साझा उम्मेदवार नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख गुरुङ्ललाई बहुमतले निर्वाचित गरेको हो...बाँकी

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख

१ माघ २०७९, आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ । थारु जातिको माघी र मगर जातिको माघे सकरातीका रुपमा मनाईने पर्वको अवसरमा आज एक...बाँकी

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

१ माघ २०७९ आइतबार पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती...बाँकी

पार्टी पैसा कमाउने उद्योग बनेका छन्

३० पुस २०७९, शनिबार कर्णाली प्रदेशसभाका सदस्यहरुले पछिल्लो दिनहरुमा कुनैपनि पार्टीहरु पैसा कमाउने उद्योग बनेको बताएका छन् । जुम्ली एकता सेवा समाज सुर्खेतद्वारा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य...बाँकी

के तपाईलाई रगत चाहियो ? ‘केएसडी ब्लड एप’ चलाउनुस्

३० पुस २०७९, शनिबार के तपाईलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ...बाँकी

कर्णाली प्रदेश सभामुखमा दुईको उम्मेदवारी

३० पुस २०७९, शनिबार कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दलका साझा उम्मेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले...बाँकी

सुर्खेतमा दुई यातायात प्रालि.बीच समायोजन

२८ पुस २०७९, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि.समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालि.बीच समायोजन भएको हो । बौद्ध यातायात प्रालि.का अध्यक्ष...बाँकी

मुख्यमन्त्री शर्मा भन्छन्ः ‘अब कर्णाली समृद्धिको अभियान’ थाल्छौ

 २८ पुस २०७९ बिहीबार कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताउनुभएको छ । नवनियुक्त मुख्यमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सुख र खुसी प्राप्त गर्नुपर्ने दुईवटा अभिभारा काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री...बाँकी