OnlinePana

आज : २०८२ आषाढ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

राष्ट्रिय विपद् जोखिम प्राधिकरणको टोली जुम्लामा

१ कात्तिक २०७९, मंगलबार नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आईपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा...बाँकी

कर्णालीमा अलपत्र परेका यात्रुको हवाई उद्धार तथा ईटिकट गर्ने निर्णय

कात्तिक १ गते । कर्णालीमा हवाई उडान कम भएर अलपत्र परेका यात्रुहरुको उद्धार गर्न वायुसेवा क्रम्पनीले निर्णय गरेका छन् । कर्णालीको हवाई उडानका समस्या सामाधानका लागि कर्णालीकावासीले पर्यटन मन्त्री जीवनराम श्रेष्ठ सँगको भेटपछि निजी जहाजका...बाँकी

प्रहरी निरीक्षक शाही सर्वोत्कृष्ट अनुसन्धान अधिकृत

३१ असोज २०७९, सोमबार ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत हुनुभएको छ । ६७औं प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक...बाँकी

विपद्को वितण्डाले बर्सेनि पीडा थपिरहन्छ तिलावासीलाई

३१ असोज २०७९, सोमबार पोहोर सालको क्षतिको पीडा नसकिदै यस वर्ष पनि तिला गाउँपालिका ४ जुम्लावासीलाई विपद्ले अँझ बढी पीडा थपेको छ । विसं.२०७८ असोज ३०, ३१ र कार्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले...बाँकी

जुम्लामा पहिरोमा परी ९० भेडा बेपत्ता

३० असोज २०७९, आइतबार तिला गाउँपालिका ६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् । खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिकाका वडा नं. ७ निवासी शेरबहादुर...बाँकी

कर्णाली राजमार्ग अवरुद्ध हुदा विमानस्थलमा भिड, १५ दिनमा नेपाल एयरलाईन्सको एक मात्रै उडान

अविरल बर्षाले बाढि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढि भएपछि सकस भएको हो । दशै पछि घर आएका विद्यार्थी, कर्मचारी तथा...बाँकी

जुम्ला बाढीपहिरो : १० जनाको मृत्यू, १८७ घर पूर्णक्षति, २३४ उच्च जोखिममा, सयौ विस्थापित

जुम्ला २६ असोज । बाढी पहिरोले १० जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकासुन्दरी ५ का गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली...बाँकी

पूर्व राससकर्मी उपेन्द्र न्यौपानेलाई पितृशोक

२६ असोज २०७९, बुधबार कनकासुन्दरी गाउँपालिका ५ लुड्कु जुम्ला निवासी पूर्व राससकर्मी उपेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षाका कारण गोठिज्यूलाको खोलामा आएको बाढीले न्यौपानेका पिता खड्कप्रसाद न्यौपानेलाई बगाएको...बाँकी

दसैं चिसो भएपनि मिलन न्यानो छ

१९ असोज २०७९, बुधबार तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी लंकबहादुर शाही यतिबेला जापानबाट घर पुग्नुभएको छ । चार वर्षपछि शाही घर फर्केपछि परिवारमा खुशीको सीमा छैन । माटोले छाएको घरभित्रको न्यानोपनमा उनीहरुले न्यानो...बाँकी

गच्छे अनुसार दशैं मनाउन मुख्यमन्त्री शाहीको आग्रह

१९ असोज २०७९, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गच्छे अनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ । नेपालीहरुको महान् पर्व विजयादशीमको उपलक्ष्यका एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो...बाँकी