OnlinePana

आज : २०८२ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

डा.साहलाई नियन्त्रण लिन जुम्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

२० भदौं २०७९, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ । डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको...बाँकी

सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिकः प्रचण्ड

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी...बाँकी

अध्यक्ष प्रचण्ड सुर्खेत आउँदै

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि अध्यक्ष...बाँकी

कर्णालीमा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन हुनुभएको छ । यस अघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त...बाँकी

हिमा र सिंजाका एकसय दिनका काम सार्वजनिक

  भदौ १६ गते । जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एकसय दिनमा भएका कामको सार्वजनिक गरेका छन् । हिमा गाउँपालिका जुम्लाले एकसय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ भने...बाँकी

डाक्टर शाहले बालकलाई उपचार नगराएको प्रति प्याप्सनको ध्यानाकर्षण

जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण गरेको छ । बिद्यालयले आमा आशा हमालले पेश...बाँकी

नेता लालु शाहीको सम्झनामा सिंजामा विमर्श : जुम्लीका आदर्श नेता

भदौ १५ गते । सिंजाका पुराना नेता स्वर्गिय लालु शाहीको १५ औ बार्षिक स्मृति दिनको अवसरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा लालु शाहीको व्यक्तित्व र समाजमा गरेका कामका बिषयमा वहश तथा विमर्श गरिएको...बाँकी

चन्दननाथका ५ गाउँमा सप्ताहव्यापी सरसफाई अभियान

भदौ १५ गते । यहाँका चन्दननाथ नगरपालिकाका ५ गाउँलाई सप्ताहव्यापी नमूना सरसफाई अभियान गरिएको छ । चन्दननाथ नगरपालिका र केही साझेदार संस्थाहरुले ५ वटा गाउँलाई नमूना सरसफाई अभियान गरिएको छ । सो अन्तरगत एकसाताभरी ति...बाँकी

एकिकृत समाजबादी जुम्ला अध्यक्षमा आदि प्रसाद न्यौपाने

जुम्ला , भदौ १४ गते । एकीकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने सर्वसहमत चयन भएका छन् । जिल्लामा आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ । यस अघि...बाँकी

भूमिहिनको लगत संकलन गर्न स्थानीय तह सँग सम्झौता

भदौ १३ गते । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग...बाँकी