जुम्ला माघ २७ गते, मुगुका सांसद मोहन बाँनियाले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन । आफुलाई चौतर्फी धम्की र प्रलोभन देखाउने गरेको पीडित महिला बताउँछिन । जाहेरी...बाँकी
२६ माघ २०७८ बुधबार बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियाले बलात्कार गरेको आरोपमा जाहेरी दिएको तीन दिनसम्म मुद्दा दर्ता हुन सकेको छ्रैन् । मुद्दा दर्ता ढिलाई भएको बिषयमा पिडितले...बाँकी
जुम्ला, नेकपा माओवादी बिप्लबका जिल्ला जिल्ला ईन्चार्ज तथा भेरी कर्णाली ईन्चार्ज चन्द्रविर तिरुवा ( रविकिरण) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तिरुवा सहित जुम्लाका ३६ जना नेता तथा कार्यकता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका...बाँकी
२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा...बाँकी
माघ २३ गते । सिञ्जा निवासी प्रदेससभा सदस्य पदमबहादुर रोकाया कर्णाली प्रदेश सरकारको मन्त्री हुनु भएको छ । रोकायाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको सपथ लिनु भएको हो । कर्णाली सरकार मन्त्रीपरिषद विस्तार गर्ने...बाँकी
नेत्र शाही जुम्ला, माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा...बाँकी
माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसेका छन । नन्द वक्स...बाँकी
जुम्ला, माघ २३ गते । जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । दर्जनौ बढि मानिसहरु हिउँमा फसेको जानकारी प्राप्त भएको छ । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत...बाँकी
माघ २१ गते । जुम्लामा दोस्रो पटक भारी हिउँ परेको छ । हिमपातले मध्यरातिदेखी सड्क, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्ठकर भएको हो । मध्यरातिबाट लागातार आएको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै जुम्लाबाट...बाँकी
जुम्ला÷माघ १९ गते, बजार क्षेत्रमा अखाद्य बस्तु भएको नागरिको गुनासो आएपछि सिञ्जाको गुठिज्यूला सहितका बजारमा स्थानीय प्रशासन सहित सरोकारवाला निकायको आकस्मिक अनुगमन भएको छ । जुम्लाको सिंजा, चौधविस, पानसय, भेरीखोला भेगमा थुरै साना बजार छन्...बाँकी