
चैत २६ गते, जुम्ला देखी मुगुको रारा सम्मको म्याराथुन दौड प्रतियोगिता शुरु भएको छ । ५९ किलोमिटरको उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गर्नुभएको छ । जिरो विन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन...बाँकी

चैत २४ गते, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको “बँैक खाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रममा जुम्लाका दुई हजार दुईसय हजार दुईसय ६५ जना छोरी समेटीएका छन् । २०७६ साल साउन १ गते भन्दा पछि जन्मिएका...बाँकी

कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन) लामाले कर्णालीमा अव पर्यटन विकासको सम्भावानाको खोजी गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले लामो समय पछि पर्यटन ऐनले कर्णालीमा पर्यटन क्षेत्रको...बाँकी

सुर्खेत, चैत ३ गते, कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले विश्व विद्यालयले अन्वेषणमा जोड दिनुपर्ने बताउनुभयो । दोभान मल्टिमिडियाले कर्णालीमा गरेको कार्यक्रम समृद्ध कर्णाली विकासको ५ बर्षको कर्णालीमा उच्च शिक्षा साझा वहश कार्यक्रममा कर्णालीका पूर्व मन्त्री...बाँकी

चैत २० गते, सुन्दर जुम्ला बजारमा थुप्रिरहेको फोहोर सफाई गर्न सड्कमा विद्यार्थी र यूवा उत्रेका छन् । जुम्लाको मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानयि एशिया ईन्टर नेश्नल वोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ यूवा...बाँकी

चैत १७ गते, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ हेर्न आएको बताउनु भयो । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा गरिएको जनसभा कार्यक्रममा अध्यक्ष ओलीले सिञ्जाको विकास गर्न आफु...बाँकी

जुम्ला . कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली...बाँकी

१६ गते , । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले ६७ औ स्थापना दिवस मनाएको छ । दिवशको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका सुत्केरीलाई फलफुल वितरण गरिएको हो । महासंघका अध्यक्ष नेत्रबहादुर शाही...बाँकी

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद...बाँकी

जुम्ला । जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जस अन्तरर्गत जुम्लाका...बाँकी