OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, विशेष, समाचार

कांग्रेसभित्र एकता, सम्वाद, जिम्मेवारी र परिपक्वता झन आवश्यक : लक्ष्मण शाही

  लक्ष्मण  बहादुर शाही/साउन २२ गते । काठमाण्डाै / साउन २२ गते ।  देशको वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा नेपाली काँग्रेसभित्र एकता, संवाद, जिम्मेवारी बोध र परिपक्व निर्णयको आवश्यकता पहिले भन्दा अझ बढी महसुस भएको छ।...बाँकी

चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने

  जुम्ला/ साउन २१ गते । स्याउको गुणस्तर, पहिचान र दीर्घकालीन बजार व्यवस्थापनको प्राथमिकतामा राख्दै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले स्याउ खरिद तथा बजारीकरण गर्ने भएकाे छ ।सहकारीले साे विषयमा पत्रकार भेटघाट गरि जानकारी...बाँकी

मुख्यमन्त्री शाहीकाे कर्णालीका प्रजिअसँग भर्चुअल बैठक सम्पन्न

वीरेन्द्रनगर सुर्खेत : २०८३ साउन २१ गते । कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाही कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल वैठक गर्नु भएकाे छ। विहीवार मुख्यमन्त्री शाहीले मनसुनजन्य विपद्को पूर्वतयारी, प्रतिकार्यको अवस्था, शान्ति...बाँकी

राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज

  धर्मलाल प्याकुरेल सिंजा/ जुम्ला । २०८३ साउन २० गते । सिजा गाउँपालिका-३ छानीगाडामा राष्ट्रिय प्रसारण लाइन विधुत पुगेपछि मिल सञ्चालनमा आएकाे छ । स्थानीय मदन गिरीले गाउँमै बत्तिबाट कुटानी पिसानी मिल सञ्चालन गर्नुभएको छ।...बाँकी

कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो

१८ साउन २०८३, सोमबार जुम्लाः तिला गाउँपालिका ३ जुम्ला लुम्सेरा गाउँमा अवस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढलेको छ । धार्मिक रुखका रुपमा पुजिँदै आएको देवदारको रुख साउन १७ ढलेको स्थानीय ६६ वर्षीय कालिका...बाँकी

गुठिचौर गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीकाे काधमा

जुम्ला/ साउन १७ गते । गुठिचौर गाउँपलिकाका जुम्लाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएपछि उपाध्यक्ष भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो । गत असार...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको जीवनी

१३ साउन २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेशको पाँच मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाही प्रदेशको अति विकट मध्येको मुगु जिल्लाको साविक जिमा गाविस ९ सोरुकोट र हाल सोरु गाउँपालिका ६ स्थायी निवासी हुनुहुन्छ । विसं.२०२५ भदौ १६...बाँकी

प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, कुन प्रदेशमा कसलाई

  काठमाडौँ — नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ । प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमतिपत्रमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा...बाँकी

कनकासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न : लक्ष्य भन्दा बढि राजश्व उठाउन सफल

  जुम्ला/ साउन ६ गते । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेकाे छ । गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे बार्षिक प्रतिवेदन र आर्थिक प्रगतिकाे समिक्षा गरिएकाे हाे । सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र...बाँकी

स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि

  ४ साउन, काठमाडौं । अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको...बाँकी