OnlinePana

आज : २०८२ भाद्र ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा, सवै तहमा पुग्यो नेपाली सेना र शशस्त्र

वैशाख १९ गते, जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी तिब्र बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखी डिजिटल अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचन सुरक्षाका...बाँकी

चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार यूवा नेता जीवन बुढ्थापा को हुन ?

नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार ३६ बर्षिय जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगरप्रमुखमा बुढ्थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) यस पटक चन्दननाथ नगरपालिकाको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले मैदानमा उतारेको छ...बाँकी

हिमामा माओवादीको घोषणापत्र : पर्यटकीय सुचना केन्द्र, यूवालाई रोजगारीमा प्रथामिकता

हिमा गाउँपालिका नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । माओवादी केन्द्र अध्यक्षका उम्मेदवार अमरराज शाहीले प्रस्तुत गर्नुभएको घोषणापत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरि सजिलो बनाउने उल्लेख छ ।...बाँकी

सिञ्जालाई विश्व सम्पदा सूचीको पहल देखी शिक्षालाई उत्पादन सँग जोड्ने : माओवादीको घोषणापत्र

सिञ्जा वैशाख १८ गते, सिञ्जा गाउँपालिका माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस...बाँकी

जुम्लामा स्थानीय तहको निर्वाचनमा गठवन्धन कार्यान्वयन नहुने

वैशाख १५ गते, स्थानीय तहको निर्वाचनमा जुम्लामा गठवन्धन नहुने भएको छ । गठवन्धन के हुने बिषयमा अन्यौल भईरहेको समयमा सत्तारुढ राजनैतिक दलहरुले जुम्लामा अव गठवन्धन नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज तथा...बाँकी

सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धिताल गाउँपालिका अध्यक्षका उम्मेदवार

वैशाख १५ गते, सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धितालको गाउँपालिका अध्यक्षमा उम्मेदवारी परेको छ । सिञ्जा गाउँपालिका ३ निवासी पूर्णप्रसाद धितालले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो । सिञ्जामा माओवादीको उपाध्यक्षमा भने सितली...बाँकी

जुम्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प, एक घाईते

वैशाख १४ गते, जिल्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प हुदा एक जना घाईते भएका छन् । टिकटको बिषयलाई लिएर दुईपक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट...बाँकी

गुठिचौर गाउपालिकामा माओवादीका हरिबहादुर भण्डारीको अध्यक्षमा पुन उम्मेदवारी

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी

ताताेपानी गाउँपालिकाको अध्यक्षमा माओवादी जिल्ला संयोजक विरवहादुर कुँवर सहित ६ जनाको उम्मेदवारी

वैशाख ११ गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत जुम्लाका स्रेस्तेदार सरोजराज रेग्मीका अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विरबहादुर कुँवर, नेपाली कांग्रेसबाट नन्दप्रसाद चौलागाई, नेकपा एमालेबाट...बाँकी

जुम्ला चन्दननाथ नगरपालिकामा काग्रेस नेता कठायतको स्वतन्त्र उम्मेदवारी

वैशाख १२ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसका नेता राजुसिंह कठायतको बागी उम्मेदवारी दर्ता भएको छ । मेयरका उम्मेदवार पदमबहादुर शाहीको नाममा टिकट भएपछि कांग्रेसकै नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन कार्यालयका...बाँकी