सिञ्जामा अखिल(क्रान्तिकारीकाे) १३ ओै सम्मेलन शुरू

जुम्ला/ नराकाेट सिञ्जा । भाद्र १२ गते , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जुम्लाकाे १३ ओै जिल्ला सम्मेलन शुरू भएकाे...बाँकी

जुम्ला/ नराकाेट सिञ्जा । भाद्र १२ गते , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जुम्लाकाे १३ ओै जिल्ला सम्मेलन शुरू भएकाे...बाँकी

भदौ ११ गते । माक्र्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले नेपालमा माक्र्सवादी ज्ञानकेन्द्र विचार निर्माणको पाठशालको रुपमा अगाडि बढेको बताउनु भएको छ । अध्यक्ष तिमिल्सेनाले कम्यूनिष्ट विचार बलियो बनाउन, कम्यूनिष्ट र समाजवादी क्रान्ति सफल वनाउन...बाँकी

भदौ ११ गते । गत साउन महिनाका १८ गते चीनको व्यापार मेलामा जादै गर्दा जुम्लाका एक जना हराएका छन् । जुम्ला गुठिचौर गाउँपालिका वडा नम्बर १ निवासी ३८ गते गणेश लामा हराएका जानकारी गरिएको छ...बाँकी

९ भदौ २०८१, आइतबार कर्णालीको स्थानीय खाद्य प्रणालीमा आधारित कृषि पर्यावरणीय जलवायु उत्थानशील समुदायको विकासका लागि प्रदेशस्तरीय ‘ग्रीन रिभाेलुसन’ (हरित विकास) परियोजना प्रारम्भ भएको छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड)ले...बाँकी

जुम्ला, भदौ ८ गते , जुम्लामा नेवारी समुदायद्धारा संचालन गरिदैँ आएको जुम्लाको एतिहासिक जात्रा भव्य रुपमा मनाईने गरिएको छ । शुकरबार जात्राको चौथौ दिन बाघ भालु मारेर सम्पन्न भएको छ । शुक्रबारकाे जात्रामा बिशेष गरि...बाँकी

७ भदौ २०८१, शुक्रबार मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । यही भदौ २३ गते हुने दीक्षान्त समारोहका लागि प्रतिष्ठानले तयारी...बाँकी

पैकेला योद्धा हो । पैकेला भन्ने वित्तिकै जुम्लाको प्रत्येक वस्तीमा लछालकृतिको चामत्कारिक सिर्जनात्मकताको बखान हुन्छ । ऊ चन्दननाथ बाबासँगको सहकार्यमा पहिलो मासींधानको खेती गर्ने वैज्ञानिक हो, किसान हो । घुँडा धसेकै भरमा मूल फुटाउने, चुकेनीको...बाँकी

जुम्ला, भदौ ५ गते । तातोपानी गाउँपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल तिला गाउँपालिका ३ मा भेटिएको छ । वडाध्यक्ष गोकर्णबहादुर रावतको मोटरसाईकल गएराति हराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला...बाँकी

भदौ ४ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा सहित १४ जना नगर प्रहरी भर्ना गर्ेको हो । नगरपालिकाले शशस्त्र प्रहरी वल...बाँकी

भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ । भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज...बाँकी
१८ साउन २०८३, सोमबार जुम्लाः तिला गाउँपालिका ३ जुम्ला लुम्सेरा गाउँमा अवस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढलेको छ...
१६ साउन २०८३, शनिबार साहित्यकार वसन्ती शाहीद्वारा लिखित कथा संग्रह ‘आमा र आँसु’ तथा कविता संग्रह ‘यादका थुङ्गाहरु’ लोकार्पण गरिएको...
१९ साउन २०८३, मंगलबार सुर्खेतः लेखक तथा साहित्यकार खडानन्द चौलागाईद्वारा लिखित ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ पुस्तक लोकार्पण...
१६ साउन २०८३, शनिबार सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) घरदैलोमा ढुवानी कार्य सुरु...
जुम्ला/ साउन २१ गते । स्याउको गुणस्तर, पहिचान र दीर्घकालीन बजार व्यवस्थापनको प्राथमिकतामा राख्दै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,...
जुम्ला/ साउन १७ गते । गुठिचौर गाउँपलिकाका जुम्लाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । गाउँपालिका...
धर्मलाल प्याकुरेल सिंजा/ जुम्ला । २०८३ साउन २० गते । सिजा गाउँपालिका-३ छानीगाडामा राष्ट्रिय प्रसारण लाइन विधुत पुगेपछि मिल...
१६ साउन २०८३, शनिबार सुर्खेतः कोदो बालीको संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा सम्वद्र्धन भन्ने मूल नाराका साथ ‘दोस्रो...
१८ साउन २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्याँस अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन...
वीरेन्द्रनगर सुर्खेत : २०८३ साउन २१ गते । कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाही कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला...