माघ ८, २०७९ आइतबार जुम्ला – जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक...बाँकी
माघ ५ गते । पातारासी गाउँपालिकाले जुम्ला देखी पातारासी र रारा जोड्ने सड्कको स्तरबृद्धि सहित मागका लागि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरिएको छ । पातारासी गाउँपालिकाले सो क्षेत्रमा सड्क दुर्घटना बढेकाले सड्कको स्तरबृद्धि, कडा ट्राफिक...बाँकी
५ पुस २०७९ बिहीबार नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई...बाँकी
माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटाभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख...बाँकी
माघ २ गते । जुम्लाको तातोपानी गाँउपालिका वडा नम्बर ६ ले न्यानो कपडा बितरण गरेको छ । जुम्लाको माईनस डिग्री चिसोमा न्यानो ज्याकेट, स्विटर, टोपी र मफलर बितरण गरेको हो । यतिवेला जुम्लाको न्युतम तापक्रम...बाँकी
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको छ । बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा...बाँकी
२८ पुस २०७९ बिहीबार प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशिल पत्रकार विजय रावतलाई नयाँ अध्यक्ष चयन गरिएको हो । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि...बाँकी
२७ पुस, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र...बाँकी
२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...बाँकी