OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

राष्ट्रिय कृषि उत्पादन महाअभियान अगाडि बढाईयोस : सांसद तामाङ

फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ । जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि...बाँकी

रैथानेबालीको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकार

 ६ फागुन २०७९, शनिबार कर्णाली प्रदेश सरकार रैथानेबालीको संरक्षण तथा प्रवद्र्धनमा निर्वाध लागिरहेको छ । सरकारले शनिबार यसवर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’,मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा...बाँकी

जुम्लामा ग्यासबाट घरमा आगलागी, आगो नियन्त्रण, ५ जनाको उद्धार

फागुन ६ गते । जुम्लामा ग्यासबाट आगो लिग भएर घर आगलागी भएको छ । चन्दननाथ नगरपालिका ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना...बाँकी

नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै पहिलाे

५ फागुन २०७९, शुक्रबार मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको...बाँकी

जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कर्णालीमै उत्कृष्ट

५ फागुन २०७९, शुक्रबार स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको...बाँकी

जुम्लामा वागेश्वरी असलशासन समिति गठन

फागुन ४ गते । जुम्लामा वागेश्वरी असलशासन (वास) जिल्ला समिति गठन गरिएको छ । भिम प्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्लामा सुसासन र विकृति विरुद्धमा पैरवि गर्ने हिसावले असलशासन समिति गठन गरिएको...बाँकी

ट्याक्टर दुर्घटनामा एकको मृत्यू, चालक फरार

फागुन ४ गते । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको...बाँकी

पातारासीमा सवै नागरिक स्वास्थ्य वीमाको पहुमा ल्याईने

फागुन २ गते । जिल्लाको पातारासी गाउँपालिकाले सवै नागरिकलाई स्वास्थ्य वीमाको पहुचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा वीमा गर्न छुटेका नागरिकहरुलाई स्वाथ्य वीमा गर्ने निति अनुसार काम शुरु गरिएको बताएको छ...बाँकी

जुम्लामा विश्व रेडियो दिवश : स्थानीय संचार माध्यामको दिगोपनमा जोड

जुम्लामा पहिलो पटक विश्व रेडियो दिवश मनाईएको छ । जिल्ला स्थिति सामुदायिक रेडियोहरुको आयोजनामा १२ औ विश्व रेडियो दिवश मनाईएको हो । स्थानीय तहको दिगो विकास तथा शुसासनमा सामुदायिक भूमिका बिषयक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक...बाँकी

आगलागी पीडितलाई नगरपालिकाको एक लाख पचाँस हजार सहयोग

माघ २५ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । चन्दननाथ नगरपालिका बिपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेका अनुसार चन्दननाथ–१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई रु एक लाख पचाँस हजार राहत...बाँकी