
८ भाद्र २०७८, मंगलबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको छ । रिट जबराको इजलासमा दुई नम्बरमा रहेको छ...बाँकी

७ भाद्र २०७८, सोमबार पत्रकारले समाचार लेखेको भरमा ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखा सुर्खेतले ले आपत्ति प्रकट गरेका छन् । कर्णालीका कृषि मन्त्री कुर्मराज शाही विरुद्ध बलात्कारको आरोप...बाँकी

७ भाद्र २०७८, सोमबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी जनसमुदायमालाई पार्टीमा आउन अपिल गरेका छन् । सोमबार राती फेसबुकमा एक स्टाटस लेख्दै ‘वार्ता र सहमती’ जस्ता समाचारहरू भ्रमपूर्ण भएको आरोप लगाएका छन्...बाँकी

७ भाद्र २०७८, सोमबार एजेन्सीः २५ वर्ष पहिले तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि छोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइयो र सबै छात्राहरुका शैक्षिक कागजपत्रहरु जलाइयो । मार्च २००२ मा अमेरिकाले तालिबानीलाई भगाएपछि अफगानी छात्राहरुले प्लेसमेन्ट परीक्षा दिएर...बाँकी

७ भाद्र २०७८, सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । केही समय एमाले प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । पछि उनीहरुको बहिष्कारपछि पनि चलेको प्रदेशसभा बैठक सञ्चालन भएको थियो ।...बाँकी

७ भाद्र २०७८, सोमबार नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली माधव नेपालसहितका १४ जना सांसदमाथिको कारवाही फिर्ता लिन सहमत हुनुभएको छ । आज ओली निवास बालकोटमा भएको छलफलमा नेपालसहित १४ जना...बाँकी

६ साउन २०७८, आईतबार भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । उनले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...बाँकी

६ साउन २०७८, आईतबार नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ बाहके ६ वटा प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका...बाँकी

६ साउन २०७८, आईतबार माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल,...बाँकी

४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका सीताकुमारी नेपालीले शहीदहरुको बलिदानले मुलुक एकात्मकबाट संघात्मक व्यवस्थामा गएको बताउनुभएको छ । ‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस, २०७८’ को अवसरमा याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आज वीरेन्द्रनगर...बाँकी