३० जेठ २०७८, आईतबार चिकित्सा क्षेत्रको बहुप्रतिक्षित एमबीबीस कार्यक्रम अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुरु हुने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले प्रतिष्ठान जुम्लामा स्नातक तहको एमबीबीएस लगायतका कार्यक्रम शुरु...बाँकी
२९ जेठ २०७८, शनिबार कर्णाली सरकारले प्रदेश पर्यटन गुरुयोजना अनुसार सुनौलो त्रिभुज (काँक्रेविहार–रारा–फोक्सुन्डो) र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणा तय गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सो अवधारणा तर्जुमा...बाँकी
२९ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभको आठौं अधिवेशनको छैटौं बैठकमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी
२९ जेठ २०७८, शनिबार नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र काँग्रेस तरङ्गित बनेको छ । शुक्रबार बागमती...बाँकी
२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा...बाँकी
२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनताको प्रश्नहरुको जवाफ एकल नभई सामुहिकरुपले दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको आठौं अधिवेशनको तेस्रो...बाँकी
२७ जेठ २०७८, बिहीबार कर्णाली प्रदेशसभामा आज विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक सभामा पेश गर्नुभयो...बाँकी
२७ जेठ २०७८, बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । यसमध्ये तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रुपमा उनका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी...बाँकी
२७ जेठ २०७८, बिहीबार नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत...बाँकी
२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त...बाँकी