OnlinePana

आज : २०८३ साउन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एक उपाध्यक्ष, ११ वडाध्यक्षसहित जुम्लाका ४४ जनप्रतिनिधि समाजवादीमा

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेबाट निर्वाचित सिंजा गाउँपालिका एक उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । आज भदौं...बाँकी

जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन: अध्यक्ष ओली

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल समूह...बाँकी

‘ईमान्दार र निमुखा कर्मचारी पेलिईरहन्छन्’

 २२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी

सामाजिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

 २१ भदौ २०७८, सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्री बुढाक्षेत्री र सचिव काप्रीबीच...बाँकी

महिलालाई लेखनदास तालिम दिँदै वीरेन्द्रनगर

२० भाद्र २०७८, आईतबार कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले महिला लेखनदास बनाउन शुरुआत गरेको छ । जसको लागि नगरपालिकाले ५० जना महिलालाई तालिम दिन शुरु गरेको छ ।...बाँकी

१० बुँदै जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छः महासचिव पोखरेल

२० भाद्र २०७८, आईतबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा...बाँकी

एकीकृत समाजवादी पार्टीले तोक्यो प्रदेश इन्चार्ज

२० भाद्र २०७८, आईतबार नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी...बाँकी

दैलेखकी १९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

१९ भाद्र २०७८, शनिबार स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग...बाँकी

संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

१९ भाद्र २०७८, शनिबार सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ः०० बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।...बाँकी

राजीनामा बुझाउँदै वामदेवले भनेः तपाईं सुध्रिनुभएन

१९ भाद्र २०७८, शनिबार नेकपा एमालेका उपाध्यक्ष वामदेवले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार उपाध्यक्ष गौतमले एमाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाउनुभएको हो । ओलीमा कुनै सुधार नदेखिएको टिप्पणी...बाँकी