OnlinePana

आज : २०८३ साउन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादीको एजेण्डाको रक्षा गरौंः अध्यक्ष प्रचण्ड

११ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेको दशौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ। चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी १०औं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको प्रतिक्रिया...बाँकी

काँग्रेस सुर्खेतमा दशजना सभापतिका आकांक्षी

१० मंसिर २०७८, शुक्रबार नपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत हुने सुर्खेत जिल्ला कार्यसमिति चयनका लागि सभापति पदका लागि आकांक्षी उम्मेदवारको संख्या बढेको छ । यहाँका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सम्पूर्ण प्यानल संस्थापन (देउवा) समुहले...बाँकी

युवा नेता योगीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

९ मंसिर २०७८, बिहीबार चितवनमा भोलि शुक्रबारदेखि हुन थालेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा जुम्ला नेकपा एमालेका युवा नेता रतननाथ योगीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने...बाँकी

सुर्खेतका दुवै क्षेत्रमा संस्थापन पक्ष हावी

८ मंसिर २०७८, बुधबार नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्वर एकमा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी हुनुभएको छ ।...बाँकी

जुम्ला काँग्रेस सभापतिमा संस्थापनको जित, अन्य पदाधिकारीमा पौडेल पक्ष विजयी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय...बाँकी

महामन्त्री खड्कासहित संस्थापन पक्षीय सभापति डाँगी विजयी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कुल ९१७ मत मध्ये खसेको ८७४ मतमा ७३६ मत प्राप्त गरेर उहाँ विजयी हुनुभएको हो । काँग्रेस पदाधिकारी तथा केन्द्रीय...बाँकी

जुम्ला सभापतिमा देउवा पक्षीय शाही अगाडि

७ मंसिर २०७८, मंगलबार नेपाल काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत जुम्लाको सातौं अधिवेशनका क्रममा भएको निर्वाचनको मतगणना अनुसार अहिलेसम्म देउवा पक्षीय कर्णबहादुर शाही अगाडि रहेको जनाईएको छ । कुल एक हजार मतदाता मध्ये ९८१ मत...बाँकी

राप्रपा अध्यक्षको दौडबाट ब्याक भए धवल, प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिने लिङ्देनको तयारी

७ मंसिर २०७८, मंगलबार राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले...बाँकी

‘सत्ता साझेदार दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ’

६ मंसिर २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता साझेदार दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला, क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचनको चटारोले केही ढिलो भएपनि जतिसक्दो...बाँकी

जुम्ला काँग्रेसको सभापतिमा शाहीबन्धुबीच रस्साकस्सी

  ५ मंसिर २०७८, आईतबार नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनका लागि विभिन्न जिल्लामा निर्वाचन भइरहेका छन् । त्यसैअन्तरगत कांग्रेस जुम्लाको निवार्चनका लागि सभापतिमा दिपबहादुर शाही र कर्णबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस जुम्लाको...बाँकी