
२३ कार्तिक २०७८, मंगलबार नेपाल सरकारले तीन प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको हो । उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश (१) को प्रदेश प्रमुखमा...बाँकी

कात्तिक २२ गते । नेकपा माओवादी केन्द्र जुम्लाका लागि दशै र तिहारको अवसरमा एक महत्वपूर्ण कार्यक्रम भयो । नेपाल राष्ट्रिय कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा संघीय सांसद तथा माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्र बहादुर महत...बाँकी

कात्तिक १८ गते, दशै र तिहारको अवसरमा जुम्ला सदरमुकामा आयोजना गरिएको दोहारी गित प्रतियोगिताको शिल्ड तातोपानी गाउँपालिका ५ लाम्राको श्रीनगर देवदियार टिम बिजयी भएको छ । यसैगरी दृतीय चिमारा मालिकाको किश्वरीको टिम र तृतीय कात्तिक...बाँकी

धादिङ, कात्तिक ११ गते । मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती...बाँकी

माओवादीले बनायो वडादेखि राष्ट्रिय सम्मेलनसम्म प्रतिनिधिको मापदण्ड आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ । कात्तिक १, २ र ३ गते...बाँकी

२२ असोज २०७८, आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको...बाँकी

२२ भदौ २०७८, शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले करिब तीन महिनापछि पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते मन्त्रिपरिषद्मा गठन भएको थियो । आज उक्त मन्त्रिपरिषद्मा...बाँकी

२० असोज २०७८, बुधबार नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय...बाँकी

२० असोज २०७८, बुधबार अखिल क्रान्तिकारीका पूर्वमहासचिव उत्तम अधिकारीले भावुक स्टाटस लेख्दै एउटा निरन्तरताको अन्त्य भएको बताएका छन । आफ्नो जिवनको राजनैतिक यात्रामा आएका आरोह अवरोहको सटिक कोटसहित र बाकी संगठनको कार्यभार नवघोषित अध्यक्ष पन्चा...बाँकी

१९ असोज २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई...बाँकी