
३२ साउन २०७८, सोमबार नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुख फेरेको छ । केपी शर्मा ओलीले नियुक्त गरेका डा.राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । त्यसैगरी, सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई...बाँकी

अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो...बाँकी

३२ साउन २०७८, सोमबार नेपाली कांग्रेसका सांसदहरुलाई प्रतिनिधिसभाको अधिवेशन ‘आजै अन्त्य हुन्छ, भोलि नै अन्त्य हुन्छ’ भन्ने लागेको धेरै दिन भइसकेको थियो । संसदमा सरकारको प्रष्ट बहुमत नभएकाले लामो समयसम्म अधिवेशन चलाइराख्ने स्थिति थिएन ।...बाँकी

३२ साउन २०७८, सोमबार सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी...बाँकी

३२ साउन २०७८, सोमबार नेपाल सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो...बाँकी

३२ साउन २०७८, सोमबार एजेन्सीको सहयोगमा — दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार...बाँकी

२०७८ साउन ३२ सोमबार अफगानिस्तानको एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने...बाँकी

३१ साउन २०७८ आईतबार अफगानिस्तानको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा गरेको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेसँगै तालिबानले राष्ट्रपति भवनमा कब्जा जनाएको हो । बीबीसीको रिपोर्टअनुसार तालिबानले कब्जा गर्नुभन्दा पहिले त्यहाँ काम गर्ने...बाँकी

३१ साउन २०७८ आईतबार नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजनार्थ एक समिति निर्माण गरेको छ। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा...बाँकी

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आजै देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले डरले देश छाडेको अफगानी अधिकारीलाई उध्द्रृत गर्दै बीबीसीले उल्लेख गरेको छ । घानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको...बाँकी