१६ साउन २०७९, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको २८औं बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि सभामा उक्त...बाँकी
१३ साउन २०७९ शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिकाे प्रतिवेदनले पनि कुनै गलत नदेखाएकाे बताउनुभएकाे ५ । प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकमा बाेल्दै प्रचण्डले भन्नुभयाे ‘शर्मामाथि...बाँकी
९ साउन २०७९, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णा शाहले सत्तारुढ दलबीच सहमति बताउनुभएको छ । आइतबार बसेको सत्ता गठबन्धन दलको छलफल र आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकबाट...बाँकी
९ साउन २०७९, सोमबार नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजय हुनुभएको छ । यही साउन ६ र ७ गते हेटौडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । लम्सालले ७४५ मत प्राप्त...बाँकी
९ साउन २०७९, सोमबार करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले साउन ३ गते बसेको प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकमा सदन र...बाँकी
८ साउन २०७९, आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरुपले असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता सञ्चालनका...बाँकी
७ साउन २०७९, शनिबार विवेकशील साझा पार्टीका कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। नेकपा एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका क्रममा दाहाल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँले...बाँकी
६ साउन २०७९ शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रमुख...बाँकी
५ साउन २०७९, बिहीबार सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिस्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सुचारु हुन सकेको छैन । सत्ता साझेदार दलहरुको सहमति नहुँदा आजपनि बैठक चलेन । साउन ३ गते बसेको...बाँकी
५ साउन २०७९ बिहीबार निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको...बाँकी