OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमालेका मन्त्रीद्वारा कर्णालीमा सरकारबाट राजीनामा

२६ चैत २०७९, आईतबार कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ला र सामाजिक विकासमन्त्री टेकराज...बाँकी

गठबन्धनको केन्द्रीय नीति र निर्देशन अनुसार कर्णाली सरकार चल्छः नेता शर्मा

२४ चैत २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताउनुभएको छ । काठमाडौं उडानको क्रममा आज बिहान सुर्खेत विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले मुख्यमन्त्री...बाँकी

नेपाली समाजवादको खाका कुनै पार्टीसँग छैनः नेता शर्मा

 २३ चैत २०७९, बिहीबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय संगठन विभागअन्तरगत कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका...बाँकी

कर्णाली सरकारका मुख्यमन्त्री शर्मालाई विश्वास मत

 १७ चैत २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको नवौ बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभाका ३९ सदस्य...बाँकी

कम्युनिष्ट दलहरुको समाजवादी धारा निर्माणको पक्षमा छौंः अध्यक्ष डा.भट्टराई

् ११ चैत २०७९, शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कम्युनिष्ट दलहरुसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आई पुग्नुभएका उहाँले आज...बाँकी

सुर्खेत बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुका सिंजापति विजयी

७ चैत २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अक्कलबहादुर सिंजापति सभापतिमा विजयी हुनुभएको छ । यही चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत

६ चैत २०७९, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थनमा मत दिएका थिए । ८९ सांसदले...बाँकी

गुठिचौरमा स्वयंसेवक शिक्षक कार्यक्रमको विवाद,छुट्टा छुट्टै पत्रकार भेटघाट

चैत २ गते । जुम्लाको गुठीचौर गाउँपालिकामा अध्यक्ष  दानबहादुर बुढा, कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत बीच विद्यालयमा स्वंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने र नगर्ने बिषयमा विवाद वाहिरिएको छ । गाउँपालिका अध्यक्ष बुढासहित केही कार्यपालिका...बाँकी

आगामी बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउँछ

२० फागुन २०७९, शनिबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आव.२०८०÷०८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताउनुभएको छ । नेपाली काँग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति...बाँकी

संविधान र लोकतन्त्र रक्षाका लागि आठ दलीय गठबन्धन

१९ फागुन २०७९, शुक्रबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका...बाँकी