OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, सस्कृति-सभ्यता

‘सिंजा साम्राज्य पतन पछि’ शुरुभयो कर्णालीको कालोदिन

जुम्ला । पृथ्वी जयन्तीको दिनका अवसरमा जुम्लाका प्रतिनिसभा सांसद गजेन्द्रबहादुर महतले आफ्नो फेसवुक स्टाटसमा लेख्नुभयो । कर्णालीका मान्छेले पृथ्वीनारायण शाहको बख्यान गरेको देखेर अच्चम लाग्छ । जसले खस सभ्यताको अस्तित्व मेटाउन हिटलर भन्दा धेरै दमन...बाँकी

आहारा नपुगेर जुम्लाको मौरी नष्ट भयो ः मौरी विशेषज्ञ

खलङ्गा, पौष । अज्ञात कारणले जुम्ली किसानको मौरी नष्ट हुदै गएको बिषयमा विशेषज्ञहरुले आहार नपुगेको प्रमाणित गरेका छन् । जुम्लामा उत्पादन हुने गरेको ‘एपि सेराना’ जातको मौरी धमाधम मर्न थालेपछि किसानहरुले मौरी के कारणले मरेको...बाँकी

जुम्लाको गाउँबाट शुरु भयो नेकपाको एकता

खलङ्गा पौष । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया यहाँको पातारासी गाउँपालिकाबाट शुरु भएको छ । यहाँको पातारासी गाउँपालिकामा पूर्व एमाले र पूर्व माओेवादीकोे एकता भई नयाँ गाउँपालिका स्तरीय कमिटि गठन भएको हो ।...बाँकी

हजयात्राका लागि साउदीको मक्का मदिना जान आवेदन खुल्यो

काठमाडौं– आगामी (२०७६ साल) बर्ष साउदी अरवको मक्का मदिनामा हज गर्न जाने नेपाली समुदायका मुसलमानहरुले आगामी पुष २३ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै सो मितिभित्र सम्बन्धित जिल्ला प्रशासन...बाँकी

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

३ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । राजाको प्रत्यक्ष शासनका...बाँकी

एमबीबीएस सम्भाव्यता अध्ययन टोली जुम्लामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि...बाँकी

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको महाधिवेशन चैत्रमा

पौष नेपाली अपांगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको ८ औ संघीय महाधिवेशन आगामी चैत्र २५ र २६ गते हुने भएको छ । महासंघको प्रदेस ३ को अस्थायी राजधानी मकवानपुरको सदरमुकाम हेटौडामा सम्पन्न...बाँकी

जुम्लामा किसान महासंघ गठन

खलंगा मंसिर २० गते । जुम्लामा किसान महासंघ गठन गरिएको छ । पुर्णप्रसाद धितालको अध्यक्षतामा जुम्लामा किसान महासंघ गठन गरिएको हो । राष्ट्रिय किसान महासंघका अध्यक्ष उद्धव अधिकारीको उपस्थितिमा विभिन्न क्षेत्रमा कार्यरत किसानहरुको जिल्ला छाता...बाँकी

जुम्लाः १३ बर्षिय बालिका बलात्कार गर्ने ४८ बर्षिय लक्षिराम पक्राउ

जुम्ला । जुम्लामा १३ बर्षीया बालीका लाई चाउचाउ बिस्कुटको लोभ देखाई बालिकामाथि बलात्कार भएको छ । चन्दननाथ नगरपालिका ८ धरालबाडामा ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन् । राति सुतेको अवस्थामा आफ्नै...बाँकी

मुगुका महिलाहरु भन्छन्: ‘मानसिक्ताको छाउगोठ हटाऔँ’

गमगढी । मुगु खत्याड गाउँपालिका वडा ३ की सर्मिला शाही अहिले उमेरले १९ वर्ष पुगिन् । १३ वर्षको उमेरमा नै उनी छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उनलाई मरौँ कि बाँचौ जस्तै भएको थियो...बाँकी