OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार

बारेकोट गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका ९ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ । प्राकृतिक प्रकोप तथा अन्य जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको गाउँपालिकाका अध्यक्ष...बाँकी

जुम्लामा गैरराज्यबाट घटना बढ्दै : मानव अधिकार आयोग

नेत्र शाही जुम्ला । खलंगा मंसिर १५ गते । जुम्लामा राज्यद्धारा मानव अधिकार हननका घटनाहरु नभएको र गैरराज्यद्धारा बढ्दै गएका छन् । अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्घिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जुम्लाको...बाँकी

कर्णाली प्रतिष्ठानमा ब्लडबैंक शुरु

खलंगा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा व्लड वैंकको स्थापना गरिएको छ । प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरि व्लडबैंकको शुरुवात गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ व्लडवैंक नभएका कारण निकै ठूलो...बाँकी

कर्णालीमा भोकमरी होईन भातमरी ः प्रमुख प्रतिपक्षदलका नेता जीवन शाही

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्षदलको नेता जीवन बहादुर शाहीले पत्रकारहरुलाई कर्णालीमा भोकमरीको समाचार नलेख्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस यूनियनको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनको क्रममा उहाँले ‘अर्गानिक खानाको धनि’ कर्णालीमा...बाँकी

जुम्लामा प्राविधिक शिक्षासँग जोडिने विद्यार्थीहरुको संख्या वृद्धि

नेपालको सबैभन्दा विकट मानिने कर्णाली क्षेत्रमा पछिल्लो समय प्राविधिक शिक्षासँग जोडिने विद्यार्थीहरुको संख्या व्यापक मात्रामा वृद्धि भईरहेको पाइएको छ । जुम्लामै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएपछि जुम्लाका विद्यार्थीहरुलाई अन्य शहरहरुमा जानु पर्ने बाध्यता हटेको...बाँकी

१९ वर्ष देखि एउटै व्यक्ति अध्यक्षमा

। खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज हुने भनिएको बन्द सत्र स्थगीत भएको छ । गणपुरक संख्या नपुगकै कारण बन्दसत्र स्थगीत हुन पुगेको हो । ५ औँ साधारणसभाको खुल्ला र बन्द सत्र दुवैमा गणपुरक...बाँकी

अरुको मुख ताकेर कर्णालीको विकास हुँदैन ः मुख्यमन्त्री शाही

सुर्खेत, १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको मुख्य जिम्मेवारी कर्णालीवासीकै हातमा रहेको बताउनुभएको छ । छायाँनाथ रारा नगरपालिकाद्वारा आज मुगु गमगढीमा आयोजित “मदिरा निषेधित नगरपालिका” घोषणा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले...बाँकी

श्रमजिवी पत्रकारहरुको हकहित संरक्षणमा जोड दिने अध्यक्ष थापा

। नेपालपत्रकार माहासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले कर्णालीका श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्नमा जोडदिदै आएको बताउनु भएको छ । बिहीबार नेपालपत्रकार माहासंघ जुम्लाले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले...बाँकी

जुम्लामा बलात्कारका घटना बढे ः एक महिनामा चार महिला बलात्कृत,

कात्तिक २५, २०७५ नेत्र शाही । जुम्ला । जुम्लामा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेका छन् । दशै र तिहारको समयमा यहाँ चार जना महिलाहरु बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले...बाँकी

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

२२ कात्तिक, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी...बाँकी