OnlinePana

आज : २०८२ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी...बाँकी

कर्णालीमा कोरोना परीक्षण  पिसिआर मेसिन सञ्चालनमा

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो ।...बाँकी

नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने...बाँकी

कृषि उत्पादन वृद्धिका लागि सहकारी अभियान : मन्त्री केसी

सुर्खेत, २१ बैशाख २०७७ : कर्णालीको खाद्य संकट न्यूनिकरण गर्न ‘उत्पादनका वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीको संयोजनमा सहकारी क्षेत्रमा आवद्ध...बाँकी

मुख्यमन्त्री शाहीद्वारा शुभकामना सन्देश

सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १३१औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुस्वास्थ्य एवं प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।...बाँकी

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना व्यक्त

सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १३१औं ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णालीवासी तथा नेपाली श्रमजीविहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन...बाँकी

मुगुका पत्रकार मल्ल बचाउ अभियान शुरु

नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष तथा नागरिककर्मी पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरिएको छ । नेपाल पत्रकार महासघ जुम्ला र मुगु शाखाले स्वास्थ्य लाभको कामना सहित एक बिज्ञप्ति जारी गरि आर्थिक सहयोग...बाँकी

कानूनमन्त्री भण्डारीद्वारा अलपत्र महिलाको उद्धार

सुर्खेत, १८ बैशाख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गर्नुभएको छ । तातोपानी गाउँपालिका ४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गर्नुभएको...बाँकी

ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल तेस्रो अध्यक्ष !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन्...बाँकी

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी...बाँकी