OnlinePana

आज : २०८२ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

अज्ञात समुहद्वारा तिला गाउँपालिकाको ४ नं.वडा कार्यालयमा तोडफोड

२० पुस २०७८, मंगलबार जुम्लाको तिला गाउँपालिका ४ नम्बरको वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । अज्ञात समुहले यही पुस १२ गते रातिको समयमा तोडफोड गरेको हो । कार्यालयको मूल ढोकाको कब्जा फोडेर वडा कार्यालयमा...बाँकी

कर्णाली प्रदेश सरकारले सुनमायालाई दुई लाख ५० हजार पुरस्कार दिने

१९ पुस २०७८, सोमबार कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्ने सुनमाया बुढालाई रु.दुई लाख ५० हजार पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर...बाँकी

कर्णालीका २९ नेता माओवादी केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

१९ पुस २०७८, सोमबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्यआठ...बाँकी

माओवादी केन्द्र कर्णालीबाट २९ नेता बने केन्द्रीय सदस्य

१८ पुस २०७८, आइतबार नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअ‍ोवादीको केन्द्रीय...बाँकी

अव नेपालमा नेपाली सेनाका ‘चार स्थानमा कमाण्ड हेडक्वाटर’

सुर्खेत पुस १८ गते, नेपाली सेनाले आफ्नो नयाँ सुरक्षा संरचना अनुसार देशका चार क्षेत्रलाई कमाण्ड हेड क्वाटर क्षेत्र कार्यान्वयन गरेको छ । सेनाले पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका गरि चार क्षेत्रमा आफ्नो...बाँकी

माओवादी केन्द्रकोे चुनावी प्रक्रिया स्थगित, सहमतिमै नेतृत्व छान्ने प्रयास

 पुस १७, २०७८ शनिबार काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ । माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय...बाँकी

पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग

१७ पुस २०७८, शनिबार नेपाल पत्रकार महासंघ सुर्खेतले ज्यान मान्र्नेसम्मको डर तथा धम्की दिनेमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई माग गरेको छ । आज महासंघ सुर्खेतद्वारा जारी प्रेस विज्ञप्तिमार्फत रातोपाटी अनलाइन डटकमका कर्णाली प्रदेश...बाँकी

कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ

१७ पुस २०७८, शनिबार नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारहरुका लागि...बाँकी

कर्णाली प्रदेशमा भलिबलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण गरिने

१६ पुस २०७८, शुक्रबार भलिबलको अन्तराष्ट्रियस्तरको कभर्डहल कर्णाली प्रदेशमा निर्माण गरिने भएको छ । नेपालमा भलिबलको आफ्नो छुट्टै कभर्डहल नहुँदा खेलको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यान दिएर कर्णाली प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल...बाँकी

प्रचण्डको प्रस्तावमा लेखनाथले राखे १० बुँदे फरक मत (पूर्णपाठसहित)

१५ पुस २०७८, बिहीबार नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले १० बुँदे फरक मत राखेका हुन् ।...बाँकी