OnlinePana

आज : २०८२ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

छुमचौरमा घट्ट गएकी अपांगता भएका महिलाको बाढिले बगाएर मृत्यू

खलंगा साउन १३ गते । जुम्लाको छुमचौरमा भिषण बर्षा पछिको बाढिले घट्ट गएकी एक अपांगता भएका महिलालाई बगाएको छ । भिषण बाढिले घट्टनै बगाउदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ बर्षिय सर्मिला बुढाको...बाँकी

कर्णाली सरकारको बजेट खर्च प्रगति ६६ प्रतिशत

१२ साउन २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक...बाँकी

सिञ्जा गाउँपालिकामा दोस्रो लहरको कोरोना परीक्षण शुरु

खलंगा साउन १२ गते । यहाँको सिञ्जा गाउँपालिकामा कोरोना भाईरस रोकथामका लागि परीक्षण शुरु गरिएको छ । दोस्रो लहरको कोरोना पछि पहिलो पटक सिञ्जा गाउँपालिकामा कोरोना परीक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी...बाँकी

आज प्रचण्ड, माधव नेपाल, वैद्य, विप्लव एकै ठाउँमा

८ साउन २०७८, शुक्रबार आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा ९क्रान्तिकारी० माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू एउटै मन्चमा देखिने भएका...बाँकी

बार्दलीबाट ‘गद्दार’ घोषणा, च्यासलमा ‘आममाफी’

७ साउन २०७८, बिहीबार प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको २८ असारको फैसलासँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्‍यो । ३० असारमा दलबलसहित बालुवाटारबाट बालकोट फर्किएका ओली बार्दलीमा बसेर आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार...बाँकी

विवादले चन्दननाथ नगरपालिकाको बजेट प्रभावित, सेवाग्राहीलाई सास्ती

खलंगा साउन ७ गते । यहाँको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादका कारण बजेटसहित काम प्रभावित भएको छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८।२०७९ को बजेट समेत आउन...बाँकी

जुम्लाबाट जाजरकोट जाने पक्किपुल निर्माण सम्पन्न

खलंगा साउन ७ गते । जुम्ला देखी जाजरकोट जोड्ने तिला नदीको पक्किपुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण सम्पन्न भएको हो । पुर्ननिर्माण सम्पन्न भएपछि कर्णाली राजमार्ग देखी जुम्लाको...बाँकी

महासंघबाट पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

जुम्ला , जुम्लाका पत्रकार तथा स्थानीय संचार माध्यामलाई कोरोना माहामारीको बेला स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ शाखा...बाँकी

कर्णालीमा राजमार्गमा १२ नयाँ पक्की पुल निर्माण

६ साउन २०७८, बुधबार कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) अन्तरगत मा १२ वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३र७४ देखि निर्माण थालिएका १२ पुलहरू गत वर्ष आव.२०७७०७८ मा...बाँकी

जुम्लाका सवै विद्यार्थीको हातमा किताब अनिवार्य गर्ने

खलंगा साउन ६ गते । कोरोना भाईरसले शिक्षा क्षेत्र अन्यौल पर्दै गएपछि अव घरमा भएपनि विद्यार्थीको हातमा पुस्तक पुर्याईने भएको छ । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड संकट...बाँकी