OnlinePana

आज : २०८३ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णालीमा दिर्घकालिन बहुबर्षिय योजनामा जोड दिन्छौ : भौतिक पूर्वाधार मन्त्री रोकाया

जुम्ला .  कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली...बाँकी

कर्णाली प्रदेशमा राजस्व संकलनलाई व्यवस्थित गर्छौंः मन्त्री विष्ट

१७ चैत २०७८ बिहीबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व संकलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । कर्णाली प्रदेश राजस्व परामर्श समितिको आज बसेको बैठकमा मन्त्री विष्टले राजस्व...बाँकी

पत्रकार महासंघको स्थापना दिवस : सुत्केरीलाई फलफुल वितरण सहित शुभकामना आदान प्रदान

  १६ गते , । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले ६७ औ स्थापना दिवस मनाएको छ । दिवशको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका सुत्केरीलाई फलफुल वितरण गरिएको हो । महासंघका अध्यक्ष नेत्रबहादुर शाही...बाँकी

म्याद नाघेको ट्याङजुस खादा दर्जन विद्यार्थी विरामी

  जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद...बाँकी

जुम्लाका ४२ हजार वालवालिकालाई टाईफाईड खोप लगाईने

जुम्ला । जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जस अन्तरर्गत जुम्लाका...बाँकी

एकीकृत छात्रवृति व्यवस्थापन कार्यविधि स्वीकृत

१३ चैत २०७८, सोमबार कर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले छात्रवृति...बाँकी

माओवादी जसको क्रान्तिले आज राष्ट्रपति महिला छन्

१३ चैत २०७८, सोमबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पुर्याउने व्यवस्था माओवादीले ल्याएको बताउनुएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आइतबार आयोजित ‘समाजवादोन्मुख समृद्धिका लागि स्थानीय...बाँकी

माओवादीले समाजवादको उन्नत एजेण्डा बाेकेकाे छ

१३ चैत २०७८, आइतबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले माओवादी पार्टीले समाजवादको उन्नत एजेण्डा बोकेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आइतबार आयोजित ‘समाजवादोन्मुख समृद्धिका...बाँकी

खानेपानी, सरसफाई तथा स्वच्छता अभियान देशैभरि पु¥याउँछौं

१२ चैत २०७८ शनिबार नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले खानेपानी, सरसफाई र स्वच्छताको विषय देशैभरि पुर्याउने अभियान थालिएको बताउनुभएको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित तीनदिने ‘खानेपानी गुणस्तर...बाँकी

आज चैत १२ गते कालीमार्सी धानको विउ राखियो

  जुम्ला, १२, चैत ः जुम्लामा कालिमार्सी धानको विउ राखिएको छ । यहाँका किसानहरुको चैत १२ गते कालिमार्सी धानको विउ राख्ने समय हो । सो दिनलाई चैते बारुवा पनि भनिन्छ । आजको दिनमा जुम्ली किसान...बाँकी